विदेश

नोबेल शान्ति पुरस्कार वापत पाएको रकम द्वन्द्व प्रभावितलाई दिने सान्तोसको घोषणा

काठमाडौं, असोज २४ यसवर्षको नोबेल शान्ति पुरस्कार पाउन लागेका कोलिम्बियाका राष्ट्रपति जुआन म्यानुअल सान्तोसले पुरस्कार बापत पाएको रकम द्वन्द्व प्रभावितका लागि खर्च गर्ने घोषणा गरेका छन् । राष्ट्रपति सान्तोसले पुरस्कार

यी ९ देश, जुन अापसमा युद्द भए संसार ध्वस्त हुन्छ

भारत र पाकिस्तानबीच यतिबेला युद्धको चर्चा छ । त्यस्तै चर्चा छ अमेरिका र रुसबीच पनि । रुसले त आफ्ना दशौं लाख नागरिकलाई आणविक हतियारको आक्रमणबाट बच्ने ड्रिल गराइरहेको छ ।

दक्षिणी कश्मिरमा पुनः चरमपन्थी हमला

  बीबीसी, असोज २२ भारत प्रशासित कश्मिरको दक्षिणी जिल्ला शोपियांमा चरमपन्थी हमलामा तीन घाइते भएका छन् । बीबीसी संवाददाता रियाज मसरुरले पुलिसको हवाला दिँदै चरमपन्थीहरुले जामनगरीमा कश्मिर पीडितको शिविरमा गार्ड पोष्टमा

अमेरिकालाई पाकिस्तानको चेतावनी, हतियार नदिए रुसबाट ल्याउने

काठमाडौं, असोज २१ पाकिस्तानले अमेरिकालाई काश्मिर मामिलामा आफूलाई साथ नदिए रुसबाट हतियार ल्याउने चेतावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफका विशेष दूतका रुपमा अमेरिका पुगेका मुसाहिद हुसेन सैयदले काश्मिर मामलामा

२०१६ को नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपतिलाई

एजेन्सी,  असोज २१ झण्डै पाँच दशक लामो द्धन्द्ध अन्त्य गराउनु भएका कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोसले सन् २०१६को नोवेल शान्ति पुरस्कार पाउनुहुनुे भएको छ । कोलम्बियाको विद्रोही समूह रेभोलुसनरी आम्र्ड फोर्स

म्याथुले लियो तीन सय जना भन्दा बढीको ज्यान

एजेन्सी । हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ। गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनौ मानिस वेपत्ता भएका

अाेबामादेखी माेदीसम्म कस्काे तलब कति ?

एजेन्सी, असाेज २१ सिंगापुरका प्रधानमन्त्री ली सेन लूङ्गको तलब विश्वभरका राष्ट्र प्रमुखमध्ये सबैभन्दा बढी छ। प्रधानमन्त्री लुङ्ग वार्षिक १७ लाख अमेरिकी डलर तलब खान्छन्। सिंगापुरका जनताको औसत आय भन्दा प्रधानमन्त्रीको तलव

भारतीय सैनिक क्याम्पमा फेरि आक्रमण

एजेन्सी , असोज २० भारत प्रशासित काश्मिरको हंदवाडास्थित सैनिक क्याम्प बिहीबार विहानै आतंकारीले आक्रमण गरेका छन् । समाचार एजेन्सीहरूले जनाएका अनुसार बिहीबार विहान ५ वजे कुपवाडा जिल्लाको लांगेटमा रहेको सैनिक

सेनाको अपमान गरेको भन्दै केजरीवालमाथि प्रहार

काठमाडौं, असोज १९ काश्मिरको उरी घटनापछि भारतले गरेको पाकिस्तान लक्षित सर्जिकल स्ट्राइकबारे प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रमाण माग्दा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल निशानामा परेका छन् । उनलाई एबिवीपीका कार्यकर्ताहरुले मंगलबार राति

यिनीहरुले गर्न सक्छन् भारतीय सेनामाथि आक्रमण

एजेन्सी, असोज १८ भारतीय गुप्तचर शुत्रले अव कश्मिरमा लुकेर बसेका आतंकबादीहरुले भारतीय सैनिक निशानामा आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाउन निर्देशन दिएको छ । ककश्मिरमा सक्रिय लश्कर, जैश र हिजबुलका आकंतकाबादीहरुले त्यहाँ