विदेश

३० लाख अवैध आप्रवासीलाई प्रारम्भ मै स्वदेश फर्काउने ट्रम्पको योजना

काठमाण्डौ ,कार्तिक २९ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातमै ३० लाख अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने या जेल हाल्ने योजना रहेको खुलासा गरेका छन् । अमेरिकी च्यानल ‘सीबीएस’लाई

३० लाख आप्रवासीलाई अमेरिकाबाट निकाल्ने डाेनाल्ड ट्रम्पकाे तयारी

एजेन्सी, कार्तिक २९ राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले ‘३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्। सिविएस समाचारसंस्थाले गरेको पहिलो अन्तर्वार्तामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन्।

मृत अवस्थामा फेला परिन् अभिनेत्री रेखा !

एजेन्सी । मनोरञ्जन जगतकी चर्चित भारतीय अभिनेत्री रेखा मोहन आफ्नो घरमा नै मृत आवस्थामा फेला परेकी छन् । मृत आवस्थामा फेला परेको उनको शव प्रहरीले थ्रीसुर अपार्टमेन्टबाट नियन्त्रणमा लिएर पोष्टमार्टमको

न्यूजिल्याण्डमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प

न्यूजिल्याण्डको क्राइष्टचर्चमा ७ दशमलव रेक्टर स्केलको भूकम्प भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भूकम्पको क्षतिको विवरण आउन बाँकी रहेपनि ठूलो क्षतिको अनुमन गरिएको छ ।

पाकिस्तानको बलुचिस्तानमा आक्रमण हुँदा ५२ को मृत्यु

एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा रहेको एक धार्मिक स्थलमा आक्रमण भएको छ । आक्रमणमा परी ५२ जनाको मृत्यु भएको छ भने सय जना भन्दा बढी घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका

विश्वभरको प्रहरी संगठन ‘इन्टरपोल’को नेतृत्त्व चिनियाँ अधिकारीलाई

काठमाडौं, कात्तिक २५ विश्व भरीको प्रहरी संस्थाको संगठन इन्टरपोलको नेतृत्त्व चिनियाँ अधिकारीलाई दिइएको छ । चीनको जनसुरक्षा विभागका उप मन्त्री मेङ्ग होङ्गवेई चीनको इतिहासमा पहिलो इन्टरपोलको प्रमुखको लागि छानिएका छन्

यी हुन् बेलायती राजकुमार ह्यारीकी प्रेमीका,किन गरे प्रेमीकाको सन्दर्भमा ह्यारीले मिडियाको आलोचना

एजेन्सी । बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्री मेगन मार्कल आफ्नो प्रेमीका भएकी पुष्टि गरेका छन् । साथै उनले सञ्चारमाध्यमहरुको कडा आलोचना गर्दै मेगनलाई सञ्चारमाध्यमहरुले लागातार सास्ती दिएको बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएको केही घण्टा मै ट्रम्प विरुद्ध उर्लियो जनसागर

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको केही घण्टा मै विरोधको सामना गर्नु परेको छ । उनलाई विभिन्न आरोपहरु लगाएर प्रदर्शनकारीहरुले उनको विरोधस्वरुप प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति

याे निक्कै दर्दनाक हार हाे : क्लिन्टन

काठमाडाैं, कार्तिक २५ अमेरिकी राष्ट्रपतिमा पराजित डेमोक्रेट पार्टीकी उमेदवार हिलारी क्लिन्टनले हार स्वीकार गर्दै पहिलोपटक जनतालाई सम्बोधन गरेकी छन् । उनले नवनिर्वाचित राष्ट्रपति ‘डोनाल्ड ट्रम्पलाई देशको सेवा गर्न एक मौका

डाेनाल्ड जितकाे प्रभाव : एसियाका शेयरबजार प्रभावित

वीवीसी, कार्तिक २५ एसियाका सबै क्षेत्रीय बजारको मूल्य घटेको छ र सुरक्षित मानिने स्टक, सुन र येन लगायतका केही मुद्रामा पैसा लगानी गरिएको छ। जापानको निक्केई २२५ परिसूचक ५.४ प्रतिशतले