विदेश

भारतीय सेनाको अाक्रमणमा २ पाकिस्तानी सैनिक मारिए

एजेन्सी, मंसिर ८ पाकिस्तानी पक्षबाट ३ भारतीय सैनिकको ज्यान जाने गरी भएको आक्रमणको जवाफमा भारतीय सेनाले गरेको कारवाहीमा २ पाकिस्तानी सैनिक मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सेनाले

क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने-ट्रम्प

काठमाडौं, मंसिर ८ अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको ईमेल प्रकरणको थप जाँच नगरिने बताएका छन् । राष्ट्रपतीय निर्वाचनका क्रममा भने ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए क्लिन्टनको

पाकिस्तानी आक्रमणमा ३ भारतीय सैनिक मारिए, अब भारतले के गर्ला ?

एजेन्सी,  मंसिर ७ पाकिस्तानी सेनाको आक्रमणमा कम्तिमा ३ भारतीय सैनिक मारिएका छन् । भारत र पाकिस्तानबीचको सीमा रेखा लाइन अफ कन्ट्रोलमा भारतीय सैनिक मारिएको सञ्चार माध्यमले जनाएका छन् । जम्मु तथा

सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा

काठमाडौं, मंसिर ७ द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघले घेराबन्दीमा परेका सर्वसाधारणको संख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि

जापानमा शक्तिशाली भूकम्प

काठमाडौं, मंसिर ७ जापानमा शक्तिशाली भूकम्प गएको छ । फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि

ट्रम्पले खराब काम गर्न खोजेमा सतर्क गराउने -ओबामा

काठमाडौं, मंसिर ६ अमेरिकी राष्ट्रपति बराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी मूल्य र मान्यतालाई चुनौति दिएमा आफूले त्यसविरुद्ध सचेत गराउने बताएका छन् । आफ्ना उत्तराधिकारीबारे अहिल्यै कुनै टिप्पणी नगर्ने

भारतको कानपुरमा रेल दुर्घटना ५५ को मृत्यु १५० भन्दा बढी घाइते

कानपुर, मंसिर ५ (एजेन्सी) भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा ५५ जनाको ज्यान गएको छ। उत्तर प्रदेशको कानपुरस्थित पुखरायामा आइतबार बिहान करिब साढे ३ बजे रेल दुर्घटनामा परेको हो। पटना-इन्डोर एक्सप्रेसका

भारतका मूख्यमन्त्रीहरुनै मोदी सरकारविरुद्ध एकजुट

काठमाडौं, मंसिर ४ कालोधन थुपार्नेलाई ठीक पार्ने भन्दै मोदी सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमाथि प्रतिबन्ध लगाएपछि भारतको राजनीति र जनजीवनमा हंगामा मच्चिएको छ । कालो धन धुपार्नेलाई

आक्रमणमा १३ प्रहरीको मृत्यु

फराह (अफगानिस्तान), मंसिर ३ अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी

पेट्रोल बोकेको ट्रक विस्फोट

काठमाडौं, मंसिर ३ मोजाम्बिकमा पेट्रोल बोकेको ट्रक विस्फोट हुँदा ७० भन्दा धेरैको मृत्यु भएको छ । घटनामा दर्जनौ मानिस घाइते भएका छन् । मोजाम्बिक सरकारका अनुसार तेल बोकेको ट्रकबाट तेल