विदेश

जर्मनीमा ८१ प्रतिशत जनता मोबाइल फोनको इन्टरनेट प्रयोगकर्ता

बर्लिन, मंसिर २१ जर्मनीमा ८१ प्रतिशत जनताले मोबाईलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । सङ्घीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको सन् २०१६ को पहिलो चौमासिक विवरणमा ६९ प्रतिशतले भने ल्यापटप वा

न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीद्वारा राजीनामा

न्यूजिल्याण्ड, मंसिर २० न्यूजिल्याण्डका प्रधानमन्त्री जोन कीले राजीनामा दिने घोषणा गरेका छन् । उनी आठ वर्षदेखि न्यूजिल्याण्डका प्रधानमन्त्री थिए । राजीनामा घोषणा गर्दै प्रधानमन्त्री कीले सवैभन्दा गाह्रो निर्णय गरेको उल्लेख

१६ यात्री सवार विमान सम्पर्क विहीन

काठमाडौं, मंसिर १८ इन्डोनेसियामा १६ जना यात्री बोकेको यात्रीबाहक एउटा विमान शनिबार सम्पर्कविहीन भएको छ । पश्चिमी इन्डोनेसियाको बाटम आइसल्यान्डबाट विमानको विमानस्थलसँग सम्पर्कविच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको

जब रामदेव महिलासँग याे रूपमा फेला परे…

(एजेन्सी) नयाँदिल्ली, मंसिर १८ भारतका योग गुरु रामदेव बेडरुममा एक महिलासँग अँगालोमारेर बसेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । तस्बिर आपत्तिजनक त छैन ।

अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढ्न थाल्यो

काठमाडाैं, मंसिर १६ कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेकको यो निर्णयलगत्तै अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको

भारतीय वायुसेवा बलको विमान दुर्घटना ३ को मृत्यु

नयाँ दिल्ली, मंसिर १६ पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले

भारतकाे जम्मु कस्मिरमा ७ सैनिक मारिए

काठमाडौं, मंसिर १५ भारतको जम्मु–कस्मिरस्थित सैनिक शिविरमा आतंकवादी आक्रमणमा परी सातजना सैनिक मारिएका छन् । जम्मुको नगरोटामा मंगलबार गरिएको आक्रमणका क्रममा दुई आतंककारी पनि मारिएका छन् । हतियारसहित प्रवेश गरेका आतंककारी

हिलारी क्लिन्टन यी तीन राज्यको नतिजा उल्टिए राष्ट्रपति हुने पक्का

काठमाडौं, मंसिर १२ (बिबिसी) अमेरिकाको विस्कन्सिन राज्यको निर्वाचन आयोगले त्यहाँ भएको राष्ट्रपतीय चुनावमा खसेको मतको पुन: गणनाका लागि आफूलाई अनुरोध गरिएको बताएको छ। त्यस्तो औपचारिक अनुरोध ग्रीन पार्टीबाट राष्ट्रपति पदका

क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर कास्ट्रोको निधन, कम्युनिष्ट आन्दोलनमा एक युगको अन्त्य

दिलीप शर्मा काठमाडौँ, मंसिर ११ क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उहाँका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको

जापानमा फेरी अर्काे शक्तिशाली भूकम्प

एजेन्सी, मंसिर ९ जापानमा अर्को शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार बिहीबार विहान ६ बजेर ३० मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । र, भूकम्पको केन्द्रविन्दु नामीबाट