विदेश

अलेप्पोमा जारी सैन्य कारवाही समाप्त

काठमाडौं, मंसिर २९ रुसले सिरियाको पूर्वी अलेप्पोमा लामो समयदेखि जारी सैन्य कारवाही समाप्त भएको घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भिटाली चुर्किनले सिरियाका सरकारी सेनाले पूर्वी अलेप्पोमा

नेपाल मामिलामा भारतलाई चीनको चुनौती

काठमाडौं, मंसिर २८ चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल

छत खस्दा ६० जनाको मृत्यु

काठमाडौं, मंसिर २६ नाइजेरियाको दक्षिण पूर्वी शहरस्थित एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । चर्चमा भएको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी

अमेरिकी राष्ट्रपतिय निवार्चनः कसको खर्च कति ?

वासिङ्गटन, मंसिर २५ गतः ८ नोभेम्बरका दिन सम्पन्न भएको अमेरिकी राष्ट्रपतिय निवार्चनमा प्रचार, प्रसार अभियानसहित निर्वाचन सम्बन्धित खर्च बिबरणका नयाँ प्रतिबेदन बिहीबार त्यहाँको निर्वाचन आयोगको कार्यालय (फेडरल इलेक्सन कमिसन) लाई

प्रशान्त महासागमा ७.७ रेक्टरकाे भुँइचालाे

एजेन्सी, मंसिर २४ प्रशान्त महासागरको सोलोमन टापु नजिक भूकम्प गएको छ । भूकम्प ७.७ रेक्टर स्केलको मापन गरिएको छ । भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले

महाअभियोग प्रस्ताव पारित नभएमा सबै सांसदले राजिनामा दिने

सोल, मंसिर २३ दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइविरुद्धको महाअभियोग प्रस्ताव पारित नभएमा यहाँको राष्ट्रिय सभाको सबभन्दा ठूलो प्रतिपक्षी दलका सबै सांसदहरुले राजिनामा दिने भएका छन् । राष्ट्रिय सभाको सबभन्दा

४.६ म्याग्निच्युडको भूकम्पीय कम्पन महसुुस

काबुल (अफगानिस्तान), मंसिर २३ अफगानिस्तानको उत्तरपूर्वी लोगार प्रान्तमा बिहीबार ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तनको राजधानी काबुलबाट ६० किलोमिटर दक्षिणमा अवस्थित पुल¬–ए–आलम क्षेत्रमा केन्द्रविन्दु रहेको उक्त भूकम्पको धक्का काबुलमा

४० यात्री सवार विमान दुर्घटना

काठमाण्डौ, मंसिर २२ पाकिस्तान अन्तर्रा्ष्ट्रिय एअरलाइन्स (पीआइए)को एउटा विमान आज दुर्घटनाग्रस्त भएको छ । ४० जना यात्री र चालकदलका पाँच सदस्यसहित पाकिस्तानको चितरालबाट इस्लामावादका लागि उडेको विमान दुर्घटनामा परेको हो

इन्डोनेशियामा शक्तिशाली भूकम्प

काठमाण्डौ, मंसिर २२ इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण कयौं भवन भत्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार आचेह प्रान्तमा स्थानीय समयअनुसार बिहान ५ः०३ बजे ६.४

तामिलताडूका मुख्यमन्त्री जयललिताको निधन

नयाँदिल्ली, मंसिर २१ भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको स्थानीय समायानुसार सोमबार राति ११ः३० मा निधन भएको छ । दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहनु भएका