विदेश

‘क्रिसमस ट्रि’ मा एक मिटर लामो सर्प……

एजेन्सी । अस्ट्रेलियामा क्रिसमसका लागि ल्याइएको ‘क्रिसमस ट्री’ मा सान्टा क्लजको स्थानमा विषालु सर्प भेटिएको छ । अस्ट्रेलियाको मेलबर्नमा एक महिलाले क्रिसमसको लागि ल्याइएको क्रिसमस ट्रिमा एक मिटर लामो विषालु

चीनलाई ट्रम्पको चुनौती, अब के गर्ला चीन ?

एजेन्सी । नवनिर्वाचि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ठाडो चुनौती दिएका छन् । चीनले गत बिहीबार दक्षिणी चिनियाँ सागरबाट नियन्त्रणमा लिएको अमेरिकी नौसेनाको समुद्री ड्रोन अमेरिकालाई फिर्ता गर्ने भनेपछि ट्रम्पले

विमान दुर्घटना ,१३ जनाको मृत्यु

काठमाडौं, पुस ३ इन्डोनेसियाली सैन्य विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र अन्य १० यात्रु गरी १३ जना सवार थिए

राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिण कोरियाको राष्ट्रपतिमा उम्मेदवारी दिने

एजेन्सी । संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव बान की मुन दक्षिण कोरियाको राष्ट्रपति पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घबाट बिदा हुन केही दिन बाँकी रहँदा मुनले राष्ट्रसङ्घ प्रमुखका रुपमा

पाकिस्तानमा भारतीय फिल्ममाथि लागेको प्रतिबन्ध हट्दै

एजेन्सी । पाकिस्तानमा भारतीय फिल्महरुमाथि लागेको प्रतिबन्ध बिस्तारै हट्दै गइरहेको छ । पाकिस्तानका फिल्म वितरक तथा हल मालिकहरुका अनुसार सोमबार देखि हलहरुमा भारतमा निर्माण भएका फिल्ममा लागेको प्रतिबन्ध हटाउँदै फेरि

चीनले नियन्त्रणमा लिएको अमेरीकी समुन्द्री ड्रोन फिर्ता गर्ने

काठमाडौं, पुस ३ चीनले गत बिहिबार दक्षिणी चीनीया सागरबाट नियन्त्रणमा लिएको अमेरीकी नौसैनिक ड्रोनलाई फिर्ता गर्ने बताएको छ । अमेरीकाको आग्रह र ड्रोनको परीक्षण पछि फिर्ता गर्ने सहमति भएको हो

को भयाे सन् २०१६ की ‘इन्टरनेश्नल मोडेल अफ द इयर’ ?

एजेन्सी । पुस २ सन् २०१६ को फैसन अवार्ड्समा गिगी हदीद ‘इन्टरनेशनल मोडेल अफ द इयर’ छानिएकी छन् । लण्डनमा आयोजित एक समारोहका बीच उनले आफ्नी बहिनी र आफ्नी एकदम

आफू हार्नुमा रुस जिम्मेवार छ- क्लिन्टन

एजेन्सी, पुस २ अमेरिकामा हालैसम्पन्न राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफू हार्नुमा रुस जिम्मेवार रहेको आरोप लगाएकी छिन् । रुसले गरेको इमेल ह्याकिङ गरेकाले आफू हार्नु परेको उनको

विद्रोहीले कब्जामा राखेका ३ हजारभन्दा बढी सर्वसाधारण बाहिर निकालिए

काठमाडौं, पुस १ विद्रोही नियन्त्रित सिरियाको एलेप्पोमा फसेका ३ हजारभन्दा बढी सर्वसाधारणलाई बाहिर निकालिएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले विद्रोहीको नियन्त्रणमा रहेको एलेप्पोमा फसेकाहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ । रुसी सेनाको

मन्त्रीको सेक्स टेप सार्वजनिक

कर्नाटक, पुस १ भारतको कर्नाटक राज्यका एक मन्त्रीको सेक्स टेप सार्वजनिक भएको छ । सेक्स स्क्यान्डल सार्वजनिक भएपछि सिद्धारमैया मन्त्रिमण्डलका वरिष्ठ सदस्य एचवाई मोती पदबाट राजीनामा नै दिन बाध्य बनेका छन्