विदेश

ओबामाद्धारा हेल्थ केयर कानुनको रक्षा गर्न डेमोक्रेटीक नेताहरुसँग आग्रह

एजेन्सी, पुस २१ अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो सरकारले ल्याएको हेल्थकेयर कानुनको जमेर रक्षा गर्न डेमोक्रेटीक नेताहरुसँग आग्रह गरेका छन । नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा हेल्थकेयर बिल खारेज

क्रिकेटका एक सफल कप्तान धोनी भए कप्तान पदबाट मुक्त

एजेन्सी । भारतीय क्रिकेट टीमका एक सफल कप्तान महेन्द्र सिंह धोनीले एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन् । उनले टेस्ट क्रिकेटको कप्तानबाट यसअघि नै राजीनामा दिइ सकेका

नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतको यस्तो हर्कत

काठमाडौं, पुस २० भारतले नेपालका लागि भारतीय नयाँ राजदूत पठाउने तयारी थालेको छ । नेपालका लागि बहालमा रहेका बर्तमान भारतीय राजदूत रञ्जीत रेको कार्यकाल समाप्त हुन केही समय मात्रै बाँकि

किन १३ जना नोबेल पुरस्कार विजेताले राष्ट्रसंघलाई चिठ्ठी लेखे ?

एजेन्सी, पुस २० बर्मामा मुस्लिममाथि बर्बर दमन भएको भन्दै १३ जना नोबेल पुरस्कार विजेताहरुले आपत्ति जनाएका छन् । १३ जना नोबेल पुरस्कार विजेताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठ्ठी लेखेर बर्मामा मुस्लिममाथि

हेलिकोप्टर दुर्घटनामा १३ बेपत्ता

कराकस, पुस १९ भेनेजुएलाको एमाजोनस् राज्यको पुएर्टो एयाकुचो र ला इस्मेराल्डाबीच उडिरहेको एक सैनिक हेलिकोप्टर गत डिसेम्बर ३० मा दुर्घटनाग्रस्त भएको स्थानीय सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् । युनियन

कारागारमा भएकामे झडपमा ५६ जनाको मृत्यु

एजेन्सी, पुस १९ ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै

गोली हानेर ८ वर्षीय छोरासहित परिवारका ११ जनाको हत्या!

एजेन्सी । ब्राजिलमा नयाँ वर्षका अवसरमा आयोजित पार्टीमा रमाइलो गर्नेक्रममा एक हतियारधारी व्यक्तिले अलग बस्दै आएकी आफ्नी पत्नीसहित ११ जनाको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् । पति र

यस कारण ३५ रुसी कुटनीतिज्ञले अमेरिका छाडे

एजेन्सी,  पुस १८ अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट निश्कासित ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् । निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित अमेरिका छाडेको विवीसीले जनाएको छ । गत नोभेम्बरमा सम्पन्न

आक्रमणमा ३५ जनाको मृत्यु

एजेन्सी, पुस १७ टर्कीको इस्तानबुलस्थित एक रात्री क्लब आतंकवादी आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेना रात्री क्लबमा प्रवेश गरी आक्रमण गरेको

यसकारण आफ्नै बुबाको पार्टीबाट निष्कासन हुनु पर्यो उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेशले

एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई उनका बुबा मुलायमसिंह यादवले ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष तथा अखिलेशका बुबा मुलायमले छोरा अखिलेश र