विदेश

दुर्घटनामा १८ जना बालबालिकाको मृत्यु

एजेन्सि , माघ ६ भारत उत्तरप्रदेशको एटा भन्ने स्थानमा आज बिहान भएको सडक दुर्घटनामा १८ स्कुले बालबालिकाको मृत्यु भएको छ । ट्रक र स्कुलबस जुधेर भएको दुर्घटनामा ४० बालबालिका घाइते छन्

तीन पटकसम्म भूकम्प

रोम, माघ  ५ मध्य इटालीमा बुधबार तीन पटकसम्म भूकम्प गएको समाचार छ । इटालीमा गत वर्ष मात्र भीषण भूकम्पले सताएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०ः२५ मा गएको भूकम्प

अमेरिकाका सिनेटरले ट्रम्पको शपथ समारोह बहिष्कार गर्ने

एजेन्सी,  माघ ५ अमेरिकाका सिनेटरले आफ्नै देशका राष्ट्रपतिको शपथ समारोह बहिष्कार गर्ने भएका छन् । ५० जना सिनेटरले आउँदो शुक्रबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक सपथ ग्रहण कार्यक्रम बहिस्कार

दुर्घटनामा २१ जनाको मृत्यु

एजेन्सी, माघ २ भारतको पटनामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । बिहारको राजधानी पटनाको गंगा नदीमा पटनाघाटबाट आईरहेको डुंगामा क्षमताभन्दा बढी यात्रु राखेकाले डुबेको भारतीय अधिकारीहरुले जनाएका

भारतलाई ठुलो धक्का, पाकिस्तानले पनि गर्यो बाबर–३ मिसाइलको परिक्षण

एजेन्सी । पाकिस्तान पहिलो पटक पनडुब्बीबाट मार हान्न सकिने क्रुज मिसाइल बाबर–३ को परीक्षण गर्न सफल भएको छ । सो मिसाइलले ४ सय ५० किलोमिटर टाढासम्म मार हान्न सक्ने पाकिस्तानका

जर्मनीका पूर्वराष्ट्रपतिको निधन

बर्लिन, पुस  २६ जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको ८२ वर्षको उमेरमा आज निधन भएको छ । सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति रहनु भएका हर्सोगले आफ्नो कार्यकालमा आर्थिक सुधारका कार्यक्रमहरु लागू

उड्न लागेको विमानमा सर्प भेटिएपछि……..

एजेन्सी । ओमानबाट दुबईकन लागि उड्न लागेको विमानमा सर्प भेटिएको छ । दुबई उड्न लागेको अमीरात एयरलाइन्सको विमानमा सर्प भेटिएपछि विमानको उडान रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एयरलाइन्स

आफ्नै ज्वाईंलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने योजना

एजेन्सी, पुस २६ नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन्

दुर्घटनामा ३० जनाको मृत्यु

एजेन्सी, पुस २५ पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएका सडक दुर्घटनाहरुमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ३० भन्दा बढीको मृत्यु भएको प्रहरी अधिकृत हसान इकबाल पाकिस्तानी प्रहरीलाई उदृत

भारतलाई चेतावनी दिँदै पाकिस्तानले हाल्यो संयुक्त राष्ट्रसंघमा उजुरी

एजेन्सी । पाकस्तिानले भारतविरुद्ध राष्ट्रसंघमा उजुरी हालेको छ । भारतले आफ्नो स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको भन्दै पाकिस्तानले संयुक्त राष्ट्रसंघमा उजुरी हालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानले बुझाएको प्रतिवेदनमा भारतको गुप्तचर