बर्लिन, असोज १२ जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुखमाथि नै अनुसन्धान गरिरहेका छन् । अपहरण सम्वन्धी मुद्दामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् । अपहरण जस्ता विभिन्न घटनामा
एजेन्सी, असोज ११ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । राष्ट्रपति ट्रम्पले आफुले चीनको व्यापारिक मुद्धामा चुनौती दिएको भन्दै उसले आफ्नो
एजेन्सी, असोज ८ चीनले अमेरिकामाथि व्यापारिक बदमासी गरेको आरोप लगाएको छ । चीनबाट आयात हुने वस्तुमा २०० अर्ब अमेरिकी डलर बराबरको करवृद्धि आजदेखि कार्यान्वयनमा आएसँगै चीनले यस्तो आरोप लगाएको हो
नैरोबी, केन्या, असोज ७ तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ । यातायातमन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतक
एजेन्सी, असोज ६ भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी समकक्षी शाह महमूद कुरैशीबीच आउँदा हप्ता न्यूयोर्कमा हुने भनिएको वार्ता भारत सरकारले रद्ध गरेको छ । एनडीटीभीले जनाए अनुसार जम्मू–कश्मीरमा आतंकवादीहरुले
सोल, असोज ५ दक्षिण कोरिया र चीनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फेरि शिखर बैठक गर्न सुझाव दिएका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन
म्यानमार, असोज १ म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु जेल तोडेर फरार भएका छन् । कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका फोडेर भागेको अधिकारीहरुले बताएका
एजेन्सी, असोज १ फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको म्याङ्खुट नामक शक्तिशाली आँधी हङकङ हुँदै चीन पुगेको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित
रूस, भदौ २७ रूसले अ हिलेसम्मकै विशाल सैन्य अभ्यास मंगलबारदेखि सुरु गरेको छ । रूस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले यसको आलोचना
नयाँ दिल्ली, २२ भदौ भारतमा समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ । अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई वैधानिकता दिएको हो