विदेश

युक्रेनलाई २७ करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने अमेरिकाको घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका लागि २७ करोड पचास लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोला बारुद, आर्टिलरी राउन्ड र सटीक

इरानी राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनाको पहिलो अनुसन्धान प्रतिवेदन सार्वजनिक

तेहरान । इरानको सशस्त्र बलका जनरल स्टाफले बिहीबार इरानी राष्ट्रपति इब्राहिम रायसी र उहाँको टोलीका सदस्यहरू मृत्यु भएको भर्खरै भएको हेलिकप्टर दुर्घटनाको कारणबारे पहिलो प्रतिवेदन सार्वजनिक गरेको छ । दुर्घटनापछि

भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते

हनोई । भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा राति भएको आगलागीमा १४ जनाको मृत्यु र अन्य छ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले शुक्रबार बताएको छ । मध्य हनोईमा

जापानको मुद्रास्फीतिमा कमी

टोकियो । ग्यासको मूल्यमा गिरावट आएपछि अप्रिलमा जापानी मुद्रास्फितिको गति सुस्त भएको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । अस्थिर ताजा खाद्यसामग्रीको मूल्यबाहेक उपभोक्ता मूल्य सूचकाङ्क २।२ प्रतिशतमा आएको छ ।

इजरायली सेनाद्वारा तीन बन्धकको शव बरामद

जेरुसेलम । इजरायली सेनाले शुक्रबार उत्तरी गाजा पट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकलाई मृत अवस्थामा भेटेको जनाएको छ । बन्धकहरूको शव नियन्त्रणमा लिई परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि नाम सार्वजनिक

मेक्सिकोमा ‘स्टेज’ भत्किँदा नौ जनाको मृत्यु

काठमाडौं । बिहीबार उत्तरी मेक्सिकोमा चुनावी अभियानका लागि निर्माण गरिएको कार्यक्रमस्थल (स्टेज) हुरीका कारण भत्किँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । नुएभो लियोनका गभर्नर स्यामुएल

मस्कोनजिकै आप्रवासी छात्रावासमा आगलागी हुँदा आठको मृत्यु

मस्को । रुसको राजधानी मस्को नजिकैको एक गाउँमा बिहीबार आप्रवासीहरू बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अभियोजकहरूका अनुसार रुसी राजधानीको उत्तरपश्चिममा

नेतान्याहुको गिरफ्तारी आदेश दिएपछि आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताउनुभयो ।

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

हार्बिन । उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ ।

छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा १५ मजदुरको मृत्यु

नयाँदिल्ली । भारतको छत्तीसगढको कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ । पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका