विदेश

रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने

मस्को । अफगानिस्तानमा सत्तामा फर्किएको तीन वर्षपछि रुसले तालिबानलाई प्रतिबन्धित आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाउने भएको सरकारी आरआइए नोभोस्ती समाचार एजेन्सीले सोमबार बताएको छ ।

इयु–इजराइल सम्बन्धमा गिरावट

ब्रसेल्स । युरोपेली सङ्घ (इयु)का सदस्य आयरल्यान्ड र स्पेनद्वारा प्यालेस्टिनी राज्यको कूटनीतिक मान्यताको पूर्वसन्ध्यामा इयु र इजराइलबीचको सम्बन्धमा गिरावट आएको छ । म्याड्रिडले दक्षिणी गाजा सहर रफाहमा लगातार आक्रमणका लागि

अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु

काबुल । अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा

भारतको उत्तरी क्षेत्रमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित

नयाँदिल्ली । विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम शहरका विद्यालयहरू आगामी पाँच दिनका

गाजाको शरणार्थी शिविरमा आक्रमण : कम्तीमा ५० जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रफाह नजिकैको शरणार्थी शिविरमा भएको विस्फोटमा ५० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् । यस्तै दर्जनौँ व्यक्ति

हतियारधारीद्वारा मध्य मालीमा कम्तीमा १८ सर्वसाधारणको हत्या

माली । मध्य मालीमा संदिग्ध जिहादीहरूले कम्तीमा १८ सर्वसाधारणको हत्या गरेको स्थानीयवासी, प्रहरी स्रोत र क्षेत्रीय अधिकारीले आइतबार बताएका छन् । हिंसाबाट प्रभावित यस क्षेत्रमा यो पछिल्लो आक्रमण हो ।

गेमिङ जोनमा भिषण आगलागी, २४ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। बीबीसीका अनुसार मृत्यु हुनेमा बच्चाहरु पनि छन्। बाहिर निस्किने मार्ग

भारतीय लोक सभाका लागि सम्पन्न छैठौँ चरणको निर्वाचनमा ५७.७ प्रतिशत मतदान

नयाँदिल्ली, १२ जेठ । लोकसभा निर्वाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार साँझ ५ बजेसम्म ५७.७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पश्चिम बङ्गालमा

गुजरातमा आगलागीमा परी नौ जनाको मृत्यु

नयाँदिल्ली, १२ जेठ । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको इण्डिया टुडेले जनाएको छ । यो

भारतीय लोक सभाको छैठौँ चरणको निर्वाचनमा दिउँसो ३ बजेसम्म ४९.२ प्रतिशत मतदान

नयाँदिल्ली, १२ जेठ । लोकसभा निर्बाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार दिउसो ३ बजे सम्म ४९.२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । पश्चिम