विदेश

मोदीले जितेकै दिन कश्मिरमा मारिए जाकिर मुसा!

नयाँ दिल्ली: भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जाकिर मुसा सैन्य कारबाहीमा मारिएका छन् । जम्मु कश्मिर क्षेत्रमा चरमपन्थी गतिविधि गरेको भन्दै मुसालाई भारतले आतंककारी घोषणा गरेर सर्वाधिक खोजीको सूचीमा राखेको

मोदीलाई पाकिस्तानका प्रधानमन्त्री खानले दिए बधाई

एजेन्सी । भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बधाई दिएका छन् । उनले मोदीसँग काम गर्ने प्रस्ताव पनि गरेका छन् । प्रधानमन्त्री इमरान खानले

२५ वर्षदेखि सिक्किममा रहेको चाम्लिङ सरकार ढल्यो

एजेन्सी, जेठ १० सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक पल्टिएको छ । लोकसभा चुनावसँगै भएको सिक्किम विधानसभा चुनावमा चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई

गान्धीले हार स्वीकार्दै मोदीलाई दिए बधाई

एजेन्सी, जेठ ९ भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले भारतीय लोकसभा चुनावमा हार स्वीकार गरेका छन् । लोकसभा चुनावमा भारतीय जनता पार्टीले प्रचण्ड बहुमतका साथ दोस्रो पटक सत्तामा फर्किने निश्चित

चुनाव जिताएकोमा मोदीकी आमाले दिइन् मतदातालाई धन्यवाद

काठमाडौँ ।प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेनले मतदाता, समर्थकहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन्। भारतमा सम्पन्न लोकसभा चुनावको जारी गणनामा भारतीय जनता पार्टी बलियो देखिँदै गर्दा मिडियासामु झुल्किएकी प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा

भारतीय कंग्रेसका अध्यक्ष गान्धी भारी मतान्तरले विजयी

एजेन्सी । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनाव जितेका छन्। दुई ठाउँबाट चुनाव उठेका गान्धीले मतगणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना भइराखेको छ।

भारतमा फेरि मोदीको सरकार बन्ने निश्चित

एजेन्सी । अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने

भाजपाले २ लाख पार्टी कार्यकर्तालाई किन बोलायो ?

एजेन्सी । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख पार्टी कार्यकर्तालाई निमन्त्रणा पठाएको छ । भाजपा नेताका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई

भारतीय लोकसभा चुनाव : राहुल गान्धी ५८ हजार मतले अगाडि

एजेन्सी, जेठ ९ भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको

भारतीय लोकसभा मतगणनाः प्रारम्भिक २२ स्थानको मत परिणाम सार्वजनिक हुँदा भाजपाको १३ सिट, कंग्रेसको ७ सिट

एजेन्सी । भारतको लोक सभा मतगणना स्थानीय ८ बजेबाट सुरु भएको छ । भारतको मतदान विद्युतीय मेसिनमा हुने भएकाले मत गणना तीव्र हुने गर्छ । मतगणना सुरु भएको आधा घण्टाभित्र