काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हराउदै कांग्रेस आईका अध्यक्ष राहुल गान्धी अगाडी बढेका छन् । उनीहरु बीच ट्विटरमा प्रतिसप्रधा भएको हो । प्रधानमन्त्री मोदी गान्धीसामु ट्विटरको लोकप्रियतामा हारेका छन्
एजेन्सी । बंगालको खाडीमा विकसित भएको शक्तिशाली फानी नामक आँधीले भारतको उडिसामा तान्डव मच्चाएको छ । आँधीका कारण अहिलेसम्म तीनजनाको मृत्यु भइसकेको छ । बिजुलीका पोलहरु ढलेका छन् भने रुख
एजेन्सी । शक्तिशाली समुद्री आँधी ‘फानी’ शुक्रबार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको भारतको मौसम विभागले जनाएको छ । आँधीको प्रभावले त्यहाँ वर्षा हुन थालिसकेको बताइएको छ
एजेन्सी । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी आउन लागेको आशंकामा त्यस क्षेत्रका करिब ८ लाख मानिसलाई सुरक्षित स्थलतर्फ सारिएको छ । सामुद्रिक आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा
बनारस। भारतीय प्रधानमनन्त्री नरेन्द्र मोदी विरुद्ध चुनाव लड्न खोजेका एक भारतीय पूर्वसैनिकको उम्मेदवारी खारेज भएको छ। वनारस ज़िलाको निर्वाचन कार्यालयले सीमा सुरक्षा बल (बीएसएफ)का पूर्व जवान तेजबहादुर यादवको बनारस लोकसभा
एजेन्सी । भारत हिमाचल प्रदेशको सिमलामा एक १९ वर्षे युवती गुडिरहेको कारभित्र बलात्कृत भएकी छन् । प्रहरीका अनुसार युवती स्वयंले हेल्पलाईनमार्फत् आफूलाई जबरजस्ती कारभित्र तानेर बलात्कार गरिएको उजुरी दिएकी छन्
एजेन्सी। संयुक्त अरब इमिरेट्स (युएइ)ले ९ महिनाकी एक बालिकाको लागि देशको विद्यमान कानुन नै परिवर्तन गरेको छ । युएइ सरकारले ती बालिकालाई जन्म दर्ता प्रमाण पत्र दिनको लागि कानुन परिवर्तन
नयाँ दिल्ली । यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च
एजेन्सी । अमेरिकाको एक यहुदी आरधनास्थललाई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । सान डिएगोबाट उत्तरतर्फ रहेको पोवे शहरको यहुदी अरधनास्थलमा
एजेन्सी पाकिस्तान इलेक्ट्रोनिक मिडियाको नियामक संस्थाले शनिबार नीजि टिभी च्यानलमाथि १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना लगाएको छ । च्यानलले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको वैवाहिक जीवनमा केन्द्रीत एक कार्यक्रम देखाएको थियो