विदेश

भारतीय कंग्रेसका अध्यक्ष गान्धी भारी मतान्तरले विजयी

एजेन्सी । भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले लोकसभा चुनाव जितेका छन्। दुई ठाउँबाट चुनाव उठेका गान्धीले मतगणना सकिएको केरलाबाट चुनाव जितेका हुन् भने उत्तर प्रदेशको अमेठीमा भने मतगणना भइराखेको छ।

भारतमा फेरि मोदीको सरकार बन्ने निश्चित

एजेन्सी । अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने

भाजपाले २ लाख पार्टी कार्यकर्तालाई किन बोलायो ?

एजेन्सी । लोक सभा निर्वाचन जित्नेमा आत्मविश्वासी देखिएको भाजपाले आज साँझ दिल्ली स्थित पार्टी मुख्यालयमा २ लाख पार्टी कार्यकर्तालाई निमन्त्रणा पठाएको छ । भाजपा नेताका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई

भारतीय लोकसभा चुनाव : राहुल गान्धी ५८ हजार मतले अगाडि

एजेन्सी, जेठ ९ भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको

भारतीय लोकसभा मतगणनाः प्रारम्भिक २२ स्थानको मत परिणाम सार्वजनिक हुँदा भाजपाको १३ सिट, कंग्रेसको ७ सिट

एजेन्सी । भारतको लोक सभा मतगणना स्थानीय ८ बजेबाट सुरु भएको छ । भारतको मतदान विद्युतीय मेसिनमा हुने भएकाले मत गणना तीव्र हुने गर्छ । मतगणना सुरु भएको आधा घण्टाभित्र

संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि

काठमाणडौँ । बेलायतको संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि हँगामा भएको छ । बेलायती संसदमा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको हो । सन्डे टाइम्सले जनाएअनुसार सांसदहरू

नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने पक्का !

एजेन्सी । भारतमा सम्पन्न लोकसभा चुनाव लगत्तै विभिन्न प्रकारका अनुमान सार्वजनिक गरिएको छ । एक्जिट पोलले भारतमा फेरि एक पटक मोदीले राज गर्ने देखिएको छ । सत्तारुढ भारतीय जनता पार्टी

भारतीय निर्वाचनमा आयो एग्जिट पोलको सुरुआती नतिजा : मोदी र गान्धीमा को अगाडि ?

नयाँ दिल्ली । भारतमा एक महिना अघिदेखि जारी लोकसभा निर्वाचन आज सम्पन्‍न भएको छ । ५४२ सिटका लागि भएको निर्वाचन सात चरणमा गरी आइतबार सम्पन्‍न भएको हो । निर्वाचनको परिणाम

“प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रको निर्वाचनमा धाँधली”

एजेन्सी । भारतमा लोकसभा निर्वाचन सम्पन्न भएको छ । आइतबार सातौं चरणको निर्वाचन सम्पन्न भएको हो । सातौं चरणको निर्वाचनमा ६०.२१ प्रतिशत मतदान भएको छ । आइतबार ५९ लोकसभा सिटका

नरेन्द्र मोदी पहेंलो बस्त्र लगाएर किन गुफा पसे ?

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्न गुफा पसेका छन् । लोकसभा निर्वाचनको मतगणना सुरु हुनुअघि मोदी गुफा पसेका हुन् । मोदी उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ शनिबारदेखि ध्यान बसेको भारतीय