कोलकाता, जादु देखाउनका लागि आफूलाई पिँजडामा थुनेर नदीमा डुबेका जादुगर बेपत्ता भएका छन् । समाचार एजेन्सीहरुका अनुसार भारतको पश्चिम बंगाल राज्यस्थित सोनारपुर निवासी जादुगर चञ्चल लाहिडी आइतबार हुगली नदीमा बेपत्ता
सोल- दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम
एजेन्सी । नेपाल सीमावर्ती भारतको उत्तर प्रदेशमा पर्ने देवरियामा भारतीय प्रहरीले तीन होटेलमा छापा मारेर ठुलो देह व्यापारको सञ्जाल फेला पारेको छ । छापा मारेर २९ जोडी गिरफ्तार गरिएको छ
एजेन्सी भुटानले शिक्षक, डक्टर, नर्स र अन्य सम्पूर्ण चिकित्सकीय कर्मचारीको तलब बढाएर देशको सबैभन्दा उच्च बनाएको छ । जुन ५ मा त्यहाँको क्याविनेटले नै यो निर्णय लिएको थियो । यो
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तादेखि गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अध्यागमन र भन्सार कार्यान्वयन गर्ने
काठमाडौँ । खाडीका देशमा रहेका नेपाली कूटनीतिक नियोगले दिउँसो बाहिर नहिँडन त्यहाँ रहेका नेपालीहरुलाई अपिल गरेका छन । खाडीका देशमा तापक्रम बढेर यो वर्षकै उच्च विन्दुमा पुगेपछि दिनमा नहिँडन अपिल
एजेन्सी चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने १ सय २२ जना घाइते भएका छन् । चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय
एजेन्सी । बिहारमा भीषण गर्मी र लूको कारणले शनिवार ६६ मानिसको मृत्यु भएको छ । मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन्
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली अदालतले ५५ हजार सेकल (इजरायली मुद्रा) जरिवाना गर्न आदेश दिएको छ । यो जरिवाना रकम १५ हजार २७५ अमेरिकी डलर
एजेन्सी : हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली) ले विवाह