उत्तर कोरियाले फेरि अर्को मिसाइल प्रक्षपण गरेको छ । पहिचान नभएको मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । मिसाइल प्रक्षेपण विहीबार मध्यान्ह भएको हो । मिसाइल प्रक्षेपण भए नभएकोबारे
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि घुस खाएको आरोप लागेको छ । त्यहाँका महान्यायाधिवक्ता अभिखाई मण्डब्लिटले आफ्नै प्रधानमन्त्ती नेतान्याहुमाथि घुस खाएको आरोप लगाएका हुन् । नेतान्यायहुले निष्ठा त्यागेर जालझेलसमेत गरेको उनको आरोप
एजेन्सी भारतको महाराष्ट्रको दोस्रो ठूलो दल शिवसेनाले आफ्नो नेतृत्वमा सरकार बनाउने योजना असफल भएको छ । एक दिनअघि काँग्रेस र एनसीपीसंग मिलेर आफ्नो नेतृत्वमा सरकार बनाउने सहमति भएपनि अन्तिममा दुबै
काठमाडौं, मंसिर ५ छिमेकी राष्ट्र भारतको तेलंगनाको हैदराबादमा एक २४ वर्षीया सफ्टवेर इन्जिनियरले आत्महत्या गरेकी छन् । आर्थिक मन्दीका कारण पी हरणी नाम गरेकी सफ्टवेर इन्जिनियरले आफ्नै होस्टेलमा झुण्डिएर आत्महत्या
काठमाडौँ, २५ कात्तिक राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्ने भएको
एजेन्सी भारतको केन्द्रीय सरकारका मन्त्री अरविन्द सवन्तले राजीनामा दिएका छन् । शिवसेना पाटीका तर्फबाट मन्त्री बनेका सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका हुन् । लोकसभाका सांसद रहेका सावन्त मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाईपाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् । पाकिस्तान र भारतकोसीमा
काठमाडौँ, १९ कात्तिक वैदेशिक रोजगार विभागले मलेशिया रोजगारीका नाममा पूर्वस्वीकृतिलगायतका प्रक्रिया पूरा नगरी ‘मेडिकल एक्जामिनेसन’ तथा ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’का नाममा कामदारसँग रकम असुल नगर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारीसँग
एजेन्सी म्याक्डोनल्ड्सका प्रमुख कार्यकरी स्टिभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ । एक कर्मचारीसंग प्रेम सम्बन्ध राखेको र ‘डेटिङ’ गएको थाहा पाएपछि म्याक्डोनल्ड्सले प्रमुख कार्यकारीलाई पदबाट हटाएको हो । अमेरिकी प्रसिद्ध रेष्टुराँको
जेनेभा हाइजीमा जारी आन्दोलनमा अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा भएका झडपमा परेर अन्य दर्जनौं घाइते भएका छन् । हाइटटीमा गत सेप्टेम्बरको मध्यदेखि सरकार विरोधी आन्दोलन चर्किरहेको