विदेश

अमेरिकी दूतावासमा गोली प्रहार

अङ्कारा, भदौ ५ टर्कीमा रहेको अमेरिकाको दूतावासमा गोली प्रहार भएको छ । सोमबार भएको गोली प्रहारबाट कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन्

दुई सातामा भूकम्पबाट चार सय बढीको मृत्यु

इन्डोनेसिया, भदौ ४ दुई साताको बीचमा लोम्बोकमा गएका दुईवटा ठूला भूकम्पले चार सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । आइतबार मात्रै इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा दुईवटा शक्तिशाली भूकम्प गएका छन्

राष्ट्रसङ्घका पूर्वमहासचिव कोफी अन्नानको निधन

जेनेभा, स्विट्जरल्याण्ड, २ भदौ राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार निधन भएको छ । उहाँ ८० वर्षको हुनुहुन्थ्यो । पूर्वमहासचिव अनानको मृत्युको खबरले आफूहरूलाई स्तब्ध बनाएको शोक

भारतको केरला राज्यमा बाढी र पहिरोमा ३२४ को मृत्यु

एजेन्सी, भदौँ २ भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ । केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण

पुल भत्किँदा २२ जनाको मृत्यु

इटाली, साउन ३० इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ । दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको

नौतले अस्पतालमा आगलागी, ९ जनाको मृत्यु

ताइवान, साउन २९ ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित

नोबेल शान्ति पुरस्कार बिजेता नायपालको निधन

एजेन्सी, साउन २७ नोबेल शान्ति पुरस्कार बिजेता बीएस नायपालको ८५ बर्षको उमेरमा निधन भएको छ । लन्डनमा बसोबास गर्दै आएका भारतीय मूलका नायपाल लामो समयदेखि अस्वस्थ थिए । लन्डनको त्रिनिडाडस्थित

फिल्म स्टार कमल हसन राजनीतिमा आउँदै

मुम्बइ, साउन २५ भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गर्नु भएको छ । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गर्नु भएको छ ।

चीनको अमेरिकासँग व्यापारमा कमी आयो, व्यापार युद्धकै रुप लिने अनुमान

बेइजिङ, साउन २४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीया सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ । दुवै मुलुकले व्यापारमा थप

आतङ्ककारीसंगको मुठभेटमा चार भारतीय सेनाको मृत्यु

भारत, साउन २३ भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार