विदेश

अमेरिकी सरकारी वेबसाइट ‘ह्याक’, ट्रम्पको तस्बिरमा मुड्की

अमेरिकाको सरकारी वेबसाइट फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट ह्याक गरिएको छ । तर, अहिलेसम्म कसले ह्याक गर्यो भन्नेबारे प्रमाणित भने हुन सकेको छैन । ह्याक गरिएको अनुसार आफूलाई इरानको बताउने

इरानी उच्च सैन्य कमान्डरको हत्यापछि बग्दादमा अर्को हमला, ६ जना मारिए

काठमाडौं, पुस १९ इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै बग्दादमा अर्को हवाई आक्रमण भएको छ । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी

डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी कुड्स फोर्सका प्रमुखको हत्या

एजेन्सी, , पुस १८ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी रिभोलुसनरी गार्डको कुड्स फोर्सका प्रमुखको हत्या गरिएको छ। अमेरिकाले बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको हवाई हमला परी इरानी कुड्स फोर्सका जनरल

जम्मु–कश्मिरमा आतंकवादी झडप, एक नेपालीसहित २ सैनिकको मृत्यु

भारत – भारतको जम्मु–कश्मिरमा आतंकवादी झडपमा परी एक नेपालीसहित २ सैनिकको मृत्युको मृत्यु भएको छ। बुधबार जम्मू कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा रहेका नेपाली युवा

प्रत्येक बेहुलीलाई एक तोला सुन दिने घोषणा, तर राखियो यस्ता शर्त

अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएसंगै भारतको असममा भारतीय जनता पार्टी (भाजपा)ले बेहुलीका लागि नयाँ उपहार ल्याएको छ । उसको घोषणाअनुसार असम सरकारको अरुन्धती स्वर्ण योजनाअन्तर्गत सबै वयस्क बेहुलीले एक

भारतको राजधानी दिल्लीमा शताब्दीकै चिसो

भारतको राजधानी दिल्लीले एक शताब्दी पछि सबैभन्दा चिसो दिनको सामना गरेको छ । सोमबार दिउँसोको वायुको तापक्रम ९.४ डिग्री सेल्सियसमा झरेको बताइएको छ। सन् १९०१ पछिको मंगलबार सार्वधिक चिसो रहेको

११ इसाईको घाँटी रेटेर हत्या

काठमाडौं । अन्तर्राष्टिय आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जना इसाई धर्मावलम्बीको घाँटी रेटेर हत्या गरेको छ । आईएसले आफ्ना नेता अबु बकर अल बगदादी र प्रवक्ता अबुल हसन

आफ्ना नेता मारिएको बदलामा ११ जनाको घाँटी रेटेर हत्या

एजेन्सी आफ्ना दुई जना नेता मारिएको बदलामा आतंकवादी समूह स्लामिक स्टेट (आईएस)ले नाइजेरियामा ११ जनाको घाँटी रेटेर हत्या गरेको छ । यसै वर्षको अक्टुबरमा आफ्ना नेता अबु बकर अल बगदादी

एक सय यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी, पुस ११ एक सय जना यात्रु बोकेको विमान कजाकस्तानमा दुर्घटना भएको छ। बेक एयरको उक्त विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ। बीबीसीकाअनुसार उक्त विमान देशको सबैभन्दा ठूलो

चीनमा क्रिसमस मनाउन प्रतिबन्ध

काठमाडौं, पुस ९ चीनका चारवटा सहर र एक काउन्टीमा अधिकारीहरुले क्रिसमस मनाउन प्रतिबन्ध लगाएका छन् । अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न समेत निर्देशन