विदेश

नेपालमा भारतीय ठूला नोट बन्द गरिएकोमा भारतमा खैलाबैला

बिहार, पुस ३ भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस आइका नेता तथा पूर्व संघीय मन्त्री सकील अहमदले नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारको दम्भका कारण भारतीय नोट नेपालमा नचल्ने अवस्था आएको आरोप

सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकूको मृत्यु

एजेन्सी, पुस २ अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् ।  यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १०

भाडामा बस्ने युवतीका कोठामा गोप्य क्यामेरा फिट गर्ने पक्राउ

एजेन्सी, मंसिर २० भारतको तमिलनाडुमा एक घरमा भाडामा बस्ने युवतीको कोठामा गोप्य क्यामेरा फिट गर्ने घरवाला पक्राउ परेका छन् । भाडामा बस्ने ती युवतीले हेयर ड्रायर प्रयोग गर्न सकेट प्लबगमा

भारतमा विषालु रक्सी खाँदा सातको मृत्यु

एजेन्सी, मंसिर १३ भारतको पश्चिम बंगालमा विषालु रक्सी खाँदा सात जनाको ज्यान गएको छ । विषालु रक्सी खाएर बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । समाचार एनेन्सी पीटीआईसँग

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

काम्पाला, ९ मङ्सिर युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार

काबुलमा आत्मघाटी विस्फोट हुँदा ५० जनाको मृत्यु

एजेन्सी, मंसिर ५ अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका

श्रीलंकाका राष्ट्रपतिको निर्णयमा अदालतको रोक

एजेन्सी, कात्तिक २८ श्रीलंकाको सर्वाेच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वाेच्च अदालतले

अमेरिकामा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी, कात्तिक ११ अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग इलाकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । ती बन्दुकधारी अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । ती बन्धुकधारीको परिचय भने

इन्टरपोलका प्रमुख बेपत्ता

एजेन्सी, असोज २० अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् । इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ उनको परिवारको सम्पर्कमा नपुगेपछि फ्रान्सले खोजी सुरु

प्रहरी प्रमुखमाथि नै अनुसन्धान, बलात्कारी बचाउन खोजेको आरोप

बर्लिन, असोज १२ जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुखमाथि नै अनुसन्धान गरिरहेका छन् । अपहरण सम्वन्धी मुद्दामा उनको संलग्नताका बारेमा अनुसन्धान भइरहेको उनीहरुले जानकारी दिएका हुन् । अपहरण जस्ता विभिन्न घटनामा