विदेश

निर्भया बलात्कार–हत्याकाण्डः जीवन रक्षाको याचिका खारेज, मृत्युदण्डको नयाँ वारेन्ट जारी

एजेन्सी , माघ ४ निर्भया बलात्कार–हत्याकाण्डको आरोपमा हिरासतमा रहेका मुकेशकुमार सिंहले राष्ट्रपतिसमक्ष जीवन रक्षाको माग गर्दै दर्ता गरेका याचिका खारेज भएको छ। लगत्तै भारतको पटियाला हाउस अदालतले निर्भया सामूहिक बलात्कारपछि

इरानमा बिमान दुर्घटनाको भिडियो खिच्ने पक्राउ

एजेन्सी इरानले युक्रेनको बिमान दुर्घटना सम्बन्धी भिडियो खिच्ने व्यक्तिलाई पक्राउ गरेको छ । उनी माथि राष्ट्रिय सुरक्षा मामिलाको अभियोग लगाइने भएको छ । गएको बुधबार भएको बिमान दुर्घटनामा १७६ जनाको

इरानमा क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसाल्ने पक्राउ

एजेन्सी , माघ १ गत साता इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसाल्ने घटनासँग सम्बन्धित कयौंलाई पक्राउ गरिएको इरानी न्यायलयले जनाएको छ । इरानका राष्ट्रपति हसन रौहानीले समेत

चीनले हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने : ताइवान

एजेन्सी, माघ १ ताइवानकी राष्ट्रपति साई इंग–वेनले बीबीसीलाई दिएको अन्तर्वार्तामा चीनले ताइवानलाई हमला गरे निकै महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएकी छिन् । उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई

मुसर्रफको मृत्युदण्ड फैसला बदर

एजेन्सी, पुस २९ पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला बदर भएको छ। लाहोर उच्च अदालतले मुसर्रफविरुद्धको सजाय उल्टाउँदै यसअघिको फैसला प्रक्रिया असंवैधानिक भएको ठहर गरेको हो। सो अदालतको पूर्ण

फिलिपिन्समा ज्वालामुखी बिस्फोटः अर्को ठूलो खतरा बढ्ने संकेत देखिएपछि तीन शहर खाली गरिदै

एजेन्सी फिलिपिन्सको राजधानी नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानी मनिलाको ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी स्थानीय समयानुसार आइतबार अपरान्ह बिस्फोट भएको हो । फेरि

मध्यपूर्वको तनावले नेपालमा पाँच नोक्सान

काठमाडौं, पुस २८ मध्यपूर्वी मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरूले जनाएका छन्। विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा

अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण हुँदा ४ घाइते

बग्दाद – इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो।

युक्रेनी विमान दुर्घटनाबारे इरानमै प्रदर्शन

काठमाडौं, पुस २७ इरानमा सयौं प्रदर्शनकारीहरुले सरकारले युक्रेनि विमानको दुर्घटनाको समाचार ढिलो खुलासा गरेकोमा आक्रोशित भएका छन् । दुई ठला विश्वविद्यालय नजिकका प्रदर्शनकारीलाई पन्छाउन त्यहाँको प्रहरीले अश्रु ग्यासँ प्रहार गरेको

इरानले गल्ती स्वीकार गर्दै भन्यो–’युक्रेनी जहाजमा झुक्किएर मिसाइल प्रहार भएको’

एजेन्सी, पुस २६ इरानले आफ्नो गल्ती स्वीकार गर्दै युक्रेनसँग क्षमा मागेको छ। झुक्किएर मिसाइल प्रहार गर्दा युक्रेनी जहाज दुर्घटना भएको इरान सरकारले स्वीकार गर्दै क्षमा मागेको हो। आइतबार बिहान इरानी