विदेश

बोडो समूहसँग सम्झौता, आसाममा शान्तिको आशा

नयाँदिल्ली, माघ १४ भारतीय राज्य आसामको बोडो समूह र सरकारबीच भएको सम्झौताले नयाँ आशा जगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले

अमेरिकी सेनाको विमान तालिवानी क्षेत्रमा दुर्घटना

अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विमान दुर्घटना अमेरिकाको रहेको पुष्टि भएको छ । अमेरिकी सेनाले विमान दुर्घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । तालिवानले भने

भारतको सर्वोच्च अदालतले निर्भया मुद्दामा आज सुनुवाई गर्दै

एजेन्सी, माघ १४ भारतको सर्वोच्च अदालतमा तीन न्यायाधीशको बेन्चले आज दिउँसो साढे १२ बजे निर्भया सामूहिक बलात्कार तथा हत्याका दोषी मुकेश कुमारको दया याचिकामाथि सुनुवाई गर्ने छन् । निर्भयाको बलात्कार

क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा ९ जनाको मृत्यु

एजेन्सी, माघ १३अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकोप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो । ४१

इरानी आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट

काठमाडौं , माघ ११ अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकस्थित आधारमा इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको टाउकोमा चोट पुगेको पत्ता लागेको छ । एक प्रवत्ताका अनुसार १७ जवानलाई स्वास्थ निगरानीमा

टर्कीमा शक्तिशाली भूकम्प: १४ जनाको मृत्यु

एजेन्सी, माघ ११ टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण १४ जनाको मृत्यु भएको छ भने सयौं मानिस घाइते भएका छन। एलाजिग् प्रान्तको सिभ्रिस बजारकेन्द्रबिन्दु भई गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका भवनहरु

चीनमा कोरोना भाइरसको अवस्था भयाभय, मृतकको संख्या बढ्दै

काठमाडौं, माघ ११चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । शुक्रबारसम्म यो भाइरसबाट २६ जनाको मृत्यु भएको भनिएकोमा चीनियाँ अधिकारीहरुले अरु १५ जनाको समेत ज्यान

अमेरिका प्रवेश गर्न खोज्ने दुई हजार बढी व्यक्ति पक्राउ

मेक्सिको सिटी अमेरिकातर्फ गइरहेका दुई हजार भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । ग्वाटेमालाबाट सीमा पार गरी मेक्सिकोतर्फ प्रवेश गरेका २ हजारभन्दा बढी व्यक्तिलाई उद्धार गरिएको मेक्सिकोले जनाएको छ। न

कोरोना भाइरस संक्रमण : २५ को मृत्यु, चीनका तीन शहरमा यातायात ठप्प

बेइजिङ, माघ १०चिनमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन तीनवटा ठूला शहरमा यातायात सेवामा बन्देज लगाइएको छ। वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्। कोरोनाभाइरसका

कोरोना भाइरसस् संक्रमण : चीनको वुहानमा यातायात र उडान सेवा बन्द

काठमाडौँ , माघ ९ चीनमा कोरोना भाइसरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेका छन्। कोरोनाभाइरसको सङ्क्रमण चिनियाँ सहर वुहानबाट