बेइजिङ, माघ २५ चीनका फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ। चीनस्थित अमेरिकी दूतावासले हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको
एजेन्सी, माघ २४ खतरनाक कोरोना भाइरसको संक्रमणबाट शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको खबर आएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त भाइरसको चपेटामा ३१ हजारभन्दा बढी मानिस परेका छन्।
काठमाडौं, माघ २४ चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगाउन जापानले नयाँ कदम चालेको छ । उक्त कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि क्रुज जहाजमा यात्रीहरूलाई थुनेर राखेको छ । योकोहामा तटमा
चीनमा फैलिएको कोरोना भाइरसबारे सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सक लि वेनलियाङको नै मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित चिकित्सक वेनलियाङको विहीबार मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको
काठमाडौं, माघ २४अमेरिकाको मिचिगनको म्याकोम्ब काउन्टिमा एकजना ५२ वर्षीया महिला युलेत्ते वेजवर्थलाई आक्रमक दुर्व्यवहार गरेको अभियोग लगाइएको छ । तिनले आफ्नो इच्छाविपरीत चुम्बन गरेको भन्दै एकजना पुरुषको एक इन्च जिब्रो
बेइजिङ, माघ २३ चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा विरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । यस भाइरसबाट बिहीबारसम्म ५६३ व्यक्तिको मृत्यु भइसेकेको छ । त्यसैगरी बिहीबार
काठमाडौं, माघ २३टर्कीमा एउटा विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ भने करिब १५० यात्रु घाइते भएका छन् । आन्तरिक उडानका क्रममा इजमिर प्रान्तबाट आएको बोइङ ७३७
टर्कीमा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर एक सय ५७ जना घाइते भएका छन् । खराब मौसमकाबीच इस्तानबुलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट बाहिर निस्केर
अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरूले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरिएको छ । कर्णेल साल्फो काबोरले हत्या गरिएका व्यक्तिको शव नियन्त्रणमा लिइएको बताउँदै सरकारी सेनाले
महामारीका रुपमा फैलिएको कोरोना भाइरसले चीन बाहिर ज्यान गुमाउनेको संख्या दुर्ई पुगेको छ । हङकङमा कोरोनाभाइरसबाट संक्रमित एक ३९ वर्षीय बिरामीको मृत्यु भएको छ । यस भाइरसको संक्रमणबाट हङकङमा ज्यान