विदेश

पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको केन्द्रीय कार्यालय अवलोकन गरेका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेकाप्रधानमन्त्री ओलीले च्यासलमा रहेको पार्टी कार्यालय अवलोकन गरेका हुन् । बसेरा होटलमा सचिवालय बैठक

पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणमा सात श्रमिकको हत्या

कराँची । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सशस्त्र समूहले सात जना मजदुरको गोली हानी हत्या गरेको प्रहरीले आइतबार जनाएको छ । पञ्जाब प्रान्तबाट कामका लागि बलुचिस्तान प्रान्त गएका मजदुरमाथि पञ्जगुर जिल्लामा रहेको

सहकारी ठगीमा दिल्लीबाट पक्राउ परेका ढोरपाटन मेयरलाई काठमाडौं ल्याइयो

काठमाडौं। बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ । इमेज सहकारी घोटालाको आरोपमा मेयर नेपालीसहित उनका दाजु ओमबहादुर नेपालीलाई भारतको दिल्लीमा पक्राउ गरेर नेपाल ल्याईएको हो । भारतीय

अमेरिकामा हेलेन आँधीको वितण्डा : ४५ जनाको मृत्यु, लाखौं परिवार विद्युतविहीन

एजेन्सी । अमेरिकामा हेलेन नामको शक्तिशाली आँधीका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको छ । आँधीका कारण लाखौं घरपरिवार बिद्युतविहिन भएका छन् । दुई सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्लोरिडाको

सुडानको एल–फाशरमा भएको आक्रमणमा १८ जनाको मृत्यु

सुडान । सुडानको एल–फाशर शहरमा भएको अर्धसैनिक आक्रमणमा १८ जनाको मृत्यु भएको एक चिकित्सा स्रोतले शुक्रबार जनाएको छ । “हामीले हिजो राती अस्पतालमा १८ जना मृतक फेला पारेका हौँ, तीमध्ये

दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता

बैतडी । दशैं मनाउन घर फर्किरहेका एक युवक महाकालीमा खसेर बेपत्ता भएका छन् । बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमर सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। भारतको

सर्वसाधारणको ३ अर्ब रुपैयाँ कुम्ल्याएर साधुको भेषमा बसेका ठग पक्राउ

काठमाडौँ । सहकारी ठगीमा संलग्नमाथि कस्तो कारबाही होला, पीडितको रकम कहिले फिर्ता होला भन्ने चासो सर्वत्र छ । यही परिप्रेक्ष्यमा भारतमा समेत एउटा वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु

इजरायल । इजरायलले एउटा विद्यालय–आश्रयस्थमा बिहीबार गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरू बताएका छन् । यद्यपि इजरायली सेनाले हमास कमान्ड केन्द्रलाई लक्षित गरेको बताएको छ

पूर्वी युक्रेनको सहर युक्रेन्स्क कब्जा गरेको रूसी सेनाको दाबी

मस्को । रूसी सेनाले बिहीबार युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रको शहर युक्रेन्स्क कब्जा गरेको बताएको छ । टेलिग्राममा सार्वजनिक गरिएको नियमित जानकारीमा रक्षा मन्त्रालयले सन् २०२२ फेब्रुअरीमा रूसले आफ्नो पूर्ण सैन्य

भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु

भारत १० असोज । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण