काठमाडौं, फागुन ६ भारतले बेलायती सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको बीबीसीले जनाएको छ। भारतले संविधानको अनुच्छेद
बेइजिङ, ५ फागुन (एजेन्सी) सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक
काठमाडौं, फागुन ५ कोरोना भाइरसको केन्द्रबिन्दु हुबेइ प्रान्तमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमण रोक्न चीनले हुबेईका करिब ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनेको छ । साथै निजी
काठमाडाैं, फागुन ५ कोरोना भाइरसविरुद्ध जारी युद्धको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट
काठमाडाैं, फागुन ५ जापानमा शनिवार एकैदिन ७५ जना कोरोना भाईरसका नयाँ बिरामी भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाईरसको
इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूताबासलाई लक्षित गरि रकेट आक्रमण भएको छ। समाचार एजेन्सी एएफपीअनुसार आज बिहानै केही रकेट प्रहार भएको छ । कतिवटा रकेट आक्रमण भएको र आक्रमणबाट के
एएफपी, फागुन २ इराकको दुर्गम किर्कुक प्रान्तमा रहेको अमेरिकी सेना रहेको सैन्य ठेगाना (बेस) मा रकेट हमला भएको छ । घटनामा कुनै हताहती नभएको एएफपीले इराकी तथा अमेरिकी सुरक्षा स्रोतलाई
एजेन्सी, फागुन १ नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् । देशको दक्षिण
कोरोना भाइरसको त्रासले एक भारतीय नागरिकले आत्महत्या गरेका छन् । आन्ध्रप्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस संक्रमित भएको आशंकामा आत्महत्या गरेको भारतीय समाचारमाध्यम आजतकले जनाएको छ । बालाकृष्णैयालाई आफू कोरोना
काठमाडौं, माघ २८ चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या एक हजार नाघेको छ । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको