साउदी अरबका राजपरिवारका तीन सदस्य पक्राउ परेका छन् । राजा सलमानका भाई र भतिज पक्राउ परेका छन् । राजकुमार अहमद विन अब्दुलअजीज र मोहम्मद विन नइफ पक्राउ परेका हुन् ।
इटालीमा कोरोना भाइरस ९कोभिड(१९० तीब्र रुपमा फैलिरहेको छ । शुक्रबार एकैदिन ४९ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या १९७ पुगेको छ। इटालीमा ४ हजार ६ सय ३६
एजेन्सी, फागुन २४अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका
काठमाडौं, फागुन २३ कोरोना भाइरस भारतमा पनि तीब्र रुपमा फैलिन लागेको छ । सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ। भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि
काठमाडौं, फागुन २२ चीनबाट फैलिएकाे नाेबेल कोरोनाभाइरसले अमेरिकामा ज्यान गुमाउनेमा ११ जना पुगेका छन्। ११ जनाकाे ज्यान गएसँगै क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको समाचार अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
काठमाडौं, फागुन २२ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै ‘सौहाद्र्रपूर्ण’ वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरू रोकिए पनि पछिल्लो
इरान, फागुन २१ कोरोनाभाइरसको संक्रमण हुने त्रास बढेपछि इरानले ५४ हजार कैदीलाई रिहा गरेको छ। तर उनीहरुलाई अस्थायी रुपमा मात्र रिहा गरेको इरान सरकारले बताएको छ। भीड र समूहमा कोरोनाको
एजेन्सी, २१ फागुन । नेपालबाट स्पेन फर्किएका एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेको छ । स्पेनमा गत फरबरी १३ मा मृत्यु भएका व्यक्तिको मृत्युको कारण कोराना संक्रमण भएको खुलासा
वासिङ्टन , २१ फागुन अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण आठ
एजेन्सी , फागुन २० भारतमा विद्यार्थीमाथि सामूहिक बलात्कारकाे घटनाामा ११ जना दोषीलाई जन्मकैदकाे फैसला सुनाइएकाे छ। झारखण्डको राजधानी राँचीको कांके थाना क्षेत्रस्थित ‘ल युनिभर्सिटी’ की छात्रासँग सामूहिक बलात्कारको मामलामा अदालतले