कर्नाटक, फागुुुन ३० कोरोना भाइसर (कोभिड-१९) क्रमणबाट भारतमा पनि एकजनाले ज्यान गुमाएका छन् । कर्नाटक कलबुरागीका एक ७६ वर्षीय वृद्धको मृत्यु भएको हो । कर्नाटक सरकारका स्वास्थ्यथ अधिकारी डा. सुरेश
कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिन थालेपछि अमेरिकाले वाशिंगटनमा आपतकाल घोषणा गरेको छ। त्यहाँका मेयर म्युरियल बाउजरले बुधबार आपतकाल घोषणा गर्दै कोरोना भाइरससँग लड्न सबैसँग अपिल गरे। वाशिंगटनमा १० जना
काठमाडौं, फागुन २९ कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई फैलिन नदिनको लागि कुवेत सरकारले बिहीबार (मार्च १२) देखि दुई सातासम्म लागू हुने गरी सार्वजनिक बिदाको घोषणा गरेको छ । यो सरकारी
काठमाडौं, फागुन २८कोरोना भाइरसबाट बच्न भारतले थप ती देशको आवगमन बन्द गरेको छ। भारतले युरोपियन देशहरु फ्रान्स, जर्मनी र स्पेनको आवगमनमा प्रतिबन्ध लगाएको हो। ती देशहरु पछिल्लो समय कोरोना भाइरसको
काठमाडौं, फागुन २८ कोरोना भाइरसको संक्रमणबाट उत्तरकोरियामा करिब २ सयको हाराहारीमा सैनिकको मृत्यु भएको खबर बाहिर आएको छ ।। मंगलबार उत्तरकोरियाको सैनिक श्रोतलाई उदृत गर्दै दक्षिण कोरियाको डेली एनकेले कोरोना
काठमाडौं, फागुन २८ बेलायतकी स्वास्थ्य मन्त्री नादिन डोरिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । आफूलाई कोरोना लागेको थाहा पाएपछि परामर्शपछि पाएको सबै सावधानी अपनाएको र आफूलाई घरभित्र सेल्फ आइसोलेशनमा राखेको
एजेन्सी चौथो पटक रास्ट्रपति भइसकेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अब आजीवन रास्ट्रपति बन्ने तयारीमा जुटेका छन् । विश्वकै शक्तिशाली नेतामध्येका एक उनी दुई दशकयता रुसको नेतृत्व गर्दै आएका छन् ।
काठमाडौँ, फागुन २७ विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा
काठमाडौं, फागुन २७ चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोनाको संक्रमणका कारण इरानमा ७० हजार कैदीहरुलाई छाडिएका छन् । ती कैदीहरुलाई अस्थायी रुपमा मात्रै छाडिएका हुन् । अहिले इरानमा कोरोनाभाइरस संक्रमणका
काठमाडौं , फागुन २७ चीनबाट सुरु भएको कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् । यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ