विदेश

कोरोना भगाउन भन्‍दै क्रिश्‍चियन पास्टरले डिटोल पिलाइदिएपछि…

केन्या, चैत्र ११केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले

भारतमा कोरोना संक्रमण नियन्त्रण प्रयास, आन्तरिक उडान पनि बन्द

एजेन्सी, चैत्र १०भारतले कोरोना सङ्क्रमणका थप घटना पुष्टि हुने क्रम बढेसँगै आगामी बुधबारदेखि सबै आन्तरिक उडानलाई बन्द गर्ने सरकारले निर्णय गरेको छ। भारतमा विभिन्न राज्यहरूले आ–आफ्नै हिसाबले स्थानीयस्तरमा नै आवागमनमा

मोदीको जनता कर्फ्यु दक्षिण एसियामै लोकप्रिय

काठमाडाैँ, चैत्र १०भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागु गरेको ‘जनता कर्फ्यु’ दक्षिण एसियामै उहाहरणको रुपमा स्थापित भएको छ । कोरोना भाइरसविरुद्ध लड्ने मोदीको जनताको कर्फ्युको शैली एसियाको अर्को मुलुकहरुमा पनि

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं,चैत्र १० भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । सोमबार मुम्बईमा फिलिपिन्सबाट आएका ६८ वर्षीय व्यक्तिको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो ।यी व्यक्तिमा शुरुमा कोरोना

पोर्चुगलमा तीन नेपालीमा कोरोना संक्रमण

भगवान् गिरीपोर्चुगल, चैत्र १०पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा

कोरोनाबाट विश्वभरीमा १४ हजार ७०४ को मृत्यु (अपडेट)

एजेन्सी, चैत्र १०विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौथ हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी तीन लाख ४०

भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, २४ घन्टामा ८१ जना संक्रमित

दिल्ली, चैत १० भारतमा कोरोनाभाइरस (कोविड-१९) को संक्रमण तीब्र रुपमा फैलिरहेको छ। २४ घन्टामा ८१ जनामा कोरोनाको संक्रमण फैलिएको छ। एक दिनमा संक्रमीत हुने यो संख्या अहिलेसम्मकै धेरै हो ।

कोरोनाको डर : जेलभित्र भागदौड मच्चिदा २३ जनाको मृत्यु

एजेन्सी कोलम्बियामा जेलभित्र कोरोनाभाइरसको संक्रमण फैलिएको हल्लापछि त्रासका कारण भागदौड हुँदा २३ जनाको मृत्यु भएको छ । भागदौडकै क्रममा ८० जना भन्दा बढि कैदी घाइते भएका छन् । देशका अन्य

इटालीमा एकैदिन ६ सय ५१ जनाको मृत्यु, संक्रमण दर उच्च

एजेन्सी कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको छ। त्यस्तै आइतबार थप ५ हजार ५ हजार ५ सय ६० जनामा संक्रमण देखिएको छ।

भारतको बिहारमा कोरोनाले लियो एकको ज्यान, नेपालतर्फ संक्रमण जोखिम

काठमाडाैँ, चैत्र ९चीनबाट सुरु भइ विश्वभर फैलिरहेको कोरोना भाइरस नेपालसँग जोडिएको भारतको विहार राज्यमा प्रवेश गरिसकेको छ। बिहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा