विदेश

श्रीमानको दारि मन नपरेको भन्दै श्रीमतिले मागिन् डिभोर्स !

काठमाडौं। सम्बन्ध विच्छेद के कारणले हुन्छ रु सम्बन्ध विच्छेदका विभिन्न विभिन्न किस्साहरु तपाईं हामीले सुनेकै छौं । आजभोली स–सानो कुरामा सम्बन्ध विच्छेद हुने गरेको पाइन्छ । तर, मध्यप्रदेशको पारिवारिक अदालतमा

मञ्चबाट भाषण सकेर ओर्लिने बित्तिकै यस्तो मृत्यु

काठमाडौं । आग्रा उत्तरी विधानसभाबाट पाँच पटक विजयी भएका विधायक जगनप्रसाद गर्गको बुधबार निधन भएको छ । गर्ग स्वच्छ छबि भएका नेता मध्येमा पर्छन् । उनलाई त्यहाँका जनताले निकै भरोसा

भारतमा भोलि मतदानः कसले जित्ला चुनाव ?

काठमाडौँ। भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् ।

माओवादीको आक्रमणमा भाजपाका विधायकसहित ५ जनाको मृत्यु

भारत : भारतको छत्तीसगढमा आयोजित एक चुनावी र्‍यालीमा आक्रमण हुँदा एक विधायकसहित कम्तिमा पाँच जनाको मृत्यु भएको छ । विद्रोही माओवादीले गरेको आक्रमणमा परी सत्तारूढ भारतीय जनता पार्टी दन्तेवाडाका विधायक

मलेसियाका पूर्वप्रधानमन्त्रीकी पत्नी रोसमाह मन्सुर पक्राउ

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुरलाई ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार पक्राउ गरिएको छ । पक्राउ पर्नु पहिले उनलाई

सन् २०२१ देखि माध्यमिक शिक्षा निःशुल्क

सियोल– दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी (डिपी) बीच माध्यमिक शिक्षा निःशुल्क गर्न मङ्गलबार

अमेरिकाद्वारा इरानी सेनालाई आतंककारी संगठन घोषित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको रिभोल्युशनरी गार्ड कर्प्स (आइआरजीसी) लाई विदेशी आतंककारी संगठन घोषित गरेका छन् । अमेरिकाले पहिलो पटक अन्य देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको हो । ह्वाइट

यी युवतीसँग दाजुभाइको प्रेम परेपछि दाजुले गरे आत्महत्या

काठमाडौ । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । नेपालको छिमेकी भारतमा त झन भनिरहन आवश्यक छैन । यस्तै, एउटै युवतीसँग साख्खै दाजुभाइ प्रेममा परेपछि सुरु भएको

गृहमन्त्रीद्वारा राजीनामा

वासिङ्टन : अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको

लिबियामा दोहोरो भिडन्त, १४ जना लडाकूसहित ३२ जनाको मृत्यु

एजेन्सी । लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको दोहोरो भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसंघ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री