श्रीलङ्का, चैत्र १५श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कर्फ्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन । श्रीलङ्कामा कोरोना भाइरसको
सेनेगल, चैत्र १५कोरोना भाइरस (कोभिड–१९)को परीक्षण १० मिनेटमै गर्न सकिने अनुसन्धानकर्ताले जनाएका छन्। अल्जजिरामा प्रकाशित समाचार अनुसार यसबारे अफ्रिकी मुलुक सेनेगलको राजधानी दकारमा अध्ययन भइरहेको हो। यो अध्ययन सफल भए
काठमाण्डौँ,चैत १५ बेलायतको हिथ्रो बिमानस्थलमा काम गर्ने बुबा र छोरीको कोरोनाभाइरसबाट २४ घण्टा भित्र निधन भएको छ । हीथ्रो बिमानस्थलमा कार्यरत एक ६१ बर्षका अध्यागमन अधिकारी र उनकी छोरीको ३३
एजेन्सी, चैत्र १५स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ। यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा कूल ६५
एजेन्सी, चैत्र १५विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २५ हजार ४२२ जनाको मृत्यु भैसकेको छ । विश्वभर ५ लाख ६६ हजार ६४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी
मीरपुर, चैत्र १४स्थानीयवासीको कडा विरोधको बीचमा पाकिस्तान सेनाले कोरोना संक्रमित बिरामीहरुलाई पञ्जाब प्रान्तबाट पाकिस्तान नियन्त्रित काश्मिर (पीओके) र गिलगित बाल्टिस्तानमा सार्न सुरु गरेको छ। पीओकेस्थित स्रोतहरूका अनुसार पंजाब प्रान्तलाई सुरक्षित
काठमाडाैँ चैत्र १४संयुक्त राष्ट्रसंघद्धारा एक प्रेस विज्ञप्ति जारी गरी सुरक्षा परिषदका सदस्यहरूले कम्तीमा २५ जनाको ज्यान जाने गरी र थुप्रैलाई घाइते बनाएको काबुल आक्रमणलाई जघन्य र कायरतापुर्ण आतंकवादी हमला संज्ञा
बेइजिङ, चैत्र १४चीनले कोरोना महामारीको अन्त्यको घोषणा गरेपश्चात कम्तीमा कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलिएपश्चात कम्तीमा ५३ जना पाकिस्तानी कामदारहरु चीन फर्किएको सरकारी तथ्यांकले देखाएकाे छ । तिनै पाकिस्तानीहरुबाट चीनमा फेरि
काठमाडाैँ, चैत्र १४कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा महामारी अन्त्यतिर गइसकेको घोषणा गरिए पनि चीन खतराबाट पुर्णरुपले मुक्त भने छैन् । चीनमा महामारी अन्यत्रबाट भित्रिन थालेको छ । पछिल्लो
काठमाडौं, चैत्र १४नेपालमै एक उच्च क्षमताको मास्क उत्पादन उद्योगको स्थापना छिट्टै हुने भएको छ । उक्त उद्योगको स्थापनाको लागि चाहिने सबै आवश्यक उपकरणहरु जगदम्बा गुप्रको माँगअनुसार भारतबाट अाएकाे छ ।