एजेन्सी, चैत्र २१फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार
एजेन्सी, चैत्र २१चीनबाट सुरू भइ विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ ह्जार ४ सय ५१ पुगेको छ
एजेन्सी, चैत्र २०भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लडाइ जित्न कोरोनाभाइरस सङ्क्रमण परीक्षण, पहिचान, ‘आईसोलेसन’ र ‘क्वारेनटाइन’मा जोड दिन आग्रह गरेका छन् । भारतका मुख्यमन्त्रीहरूसँगको भिडियो बैठकका क्रममा बिहिवार उनले
एजेन्सी, चैत्र २०कोरोनाभाइरस सङ्क्रमणका लागि सरकारले देशव्यापी बन्द ‘लकडाउन’ को घोषणा गरेसँगै गरिब रूवान्डावासीको दैनिकी निकै कष्टकर बनेको र लकडाउनको समय लम्बिएका कारण यो पीडा थप गहिरो बनेको त्यहाँका यहाँका
काठमाडाैँ, चैत्र २०विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले आउँदा केही दिनभित्रै विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दश लाख पुग्ने बताएका छन्। जोन्स हप्किन्स विश्वविद्यलायको तथ्यांकअनुसार पुष्टि भएका कोरोनाभाइरस संक्रमणको संख्या ९
एजेन्सी, चैत्र २०भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ। अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण देखिएको शिशुको परिवारको आरोप छ। शिशुसँगै २६
एएफपी, चैत्र २०उत्तर कोरियाले अाफ्नाे देशलाइ कोरोना भाइरस फ्रि घोषणा गरेको छ। आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियाले कोरोना भाइरस फ्रि घोषणा गरेको हाे। उत्तर
एजेन्सी, चैत्र २०चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे काेराेना भाइरसका अधिकांश मुलुकमा लडाउनकाे अवस्था छ। साेही क्रममा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लघंन गर्नेलाई गोली हान्न प्रहरीलाई आदेश दिएका छन् ।
नयाँदिल्ली, चैत २० एजेन्सी भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको सङ्क्रमण भेटिएका छन् । २४ घन्टाभित्रै ४३७ जना नयाँ सङ्क्रमित
एजेन्सी कोरोना भाइरसका कारण भारतमा ४१ जनाको ज्यान गएको छ। भारतमा कोरोना संक्रमितको संख्या १८ सय ३४ पुगेको छ। सरकारले २१ दिन लामो लकडाउन गरेको छ। दिल्लीबाट सुरु भएको कोरोनाको