विदेश

कराँचीमा बम विस्फोट हुँदा दुई चिनियाँ नागरिकको मृत्यु

एजेन्सी । पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ। कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको हो ।

हमास–इजरायल युद्धको एक वर्ष : ४१ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, असोज २१ । जरायलले हमासमाथि आक्रमण गरेको आज एक वर्ष भएको छ । गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गरेको थियो । सो आक्रमणमा १ हजार १

इजरायलसँग बढ्दो द्वन्दकाबीच पहिलो चरणको सहायता सामग्री बोकेर राष्ट्रसङ्घको विमान लेबनानमा

लेबनान । चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान शुक्रबार लेबनानमा अवतरण गरेको छ । गत हप्ता इजरायल र हिजबुल्लाहबिचको तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र

भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, १० जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा शुक्रबार एक ट्रकले पछाडीबाट आएको ट्र्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट

हिजबुल्लाह प्रमुख नसरल्लाहको गरियो गोप्य रुपमा अन्त्येष्टि

एजेन्सी । लेबनानी लडाकू समूह हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा गाडिएको छ। इजरायलले ठूलो अन्त्येष्टि कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्ने डरले गोप्य स्थानमा उनको शव अस्थायी रूपमा गाडिएको

परराष्ट्रमन्त्री राणा झण्डै तीन हप्तापछि आज स्वदेश फर्किंदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज स्वदेश फर्किने भएकी छन् । एसिया कोअपरेसन डायलग (एसीडी) को तेस्रो सम्मेलनका लागि कतारको दोहामा रहेकी उनी आज स्वदेश फर्किन लागेकी हुन् ।

इजरायलले हिजबुल्लाहका नयाँ प्रमुखलाई पनि मार्यो, एक हप्तामै दुई प्रमुखको हत्या

काठमाडौं, असोज १८ । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई पनि मारेको छ । इजरायलले एकै हप्तामा हिज्बुल्लाहका दुई जना प्रमुखको हत्या गरेको हो । इजरायलले यसै

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

क्यानबेरा । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करिब आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५ हजार २७०

भ्रष्टाचार मुद्दामा सिंगापुरका पूर्वमन्त्री ईश्वरनलाई जेल सजाय

एजेन्सी । सिंगापुरका पूर्वयातायातमन्त्री एस ईश्वरनलाई गैरकानुनी रूपमा उपहार स्वीकार गरेको कसुरमा १२ महिनाको जेल सजाय सुनाइएको छ। फर्मुला वनलाई सिंगापुरमा ल्याउन मद्दत गर्ने पूर्वयातायातमन्त्री ईश्वरनलाई यस वर्ष ३५ वटा

बिहारका पूर्वमन्त्रीको हत्या मामिलामा पूर्वविधायकसहित दुई जनालाई जन्मकैद

नयाँ दिल्ली । सन् १९९८ मा बिहारका पूर्वमन्त्री बृजविहारी प्रसादको हत्याको मुद्दामा सर्वोच्च अदालतले बिहीबार फैसला सुनाएको छ । अदालतले यस मुद्दामा दुई अभियुक्तलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको