विदेश

विश्नोई समूहले लियो भारतीय नेता सिद्दिकी हत्याको जिम्मा

काठमाडौँ । भारतको एनसीपी नेता (अजित पवार गुट) बाबा सिद्दीकी हत्याको जिम्मेवारी कुख्यात लरेन्स विश्नोई समूहले लिएको छ। यो समूहका एक सदस्यले सामाजिक सञ्जालमार्फत सिद्दिकी हत्याको जिम्मेवारी लिएका हुन्। बलिवुडका

को बन्ला टाटाको ६० हजार करोड सम्पतिको उत्तराधिकारी ?

मुम्बई। भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन । तर,

भारतमा एनसीपी नेता बाबा सिद्दिकीको गोली हानी हत्या

एजेन्सी । भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो । शनिबार राति मुम्बईको

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजापट्टी । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । गाजाको सिभिल

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

भारत । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ

जापानी परमाणु बमबाट बचेको समूह निहोन हिदान्क्योलाई यस वर्षको नोबेल शान्ति पुरस्कार

ओस्लो । २५ असोज यस वर्षको नोबेल शान्ति पुरस्कार जापानी परमाणु विरोधी समूह निहोन हिदान्क्योलाई प्रदान गरिएको छ । हिबाकुशा पनि भनिने यो समूह हिरोशिमा र नागासाकी परमाणु बमबाट बचेकाहरूको

ओसामाबिन लादेनका छोरालाई देशनिकाला

फ्रान्सले आतंकबादी नेताका रुपमा परिचित ओसामाबिन लादेनका छोरा ओमर बिन लादेनलाई देशनिकाला गरेको छ । बीबीसीका अनुसार फ्रान्सका गृहमन्त्री ब्रुनो रितेयूले केही दिन अघि यो आदेशमा हस्ताक्षर गरेका थिए ।

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेको छ। आक्रमणमा दुई जना चिनियाँ लगायत धेरैजना पाकिस्तानी नागरिकहरूको मृत्यु हुनुका साथै कयौँ

स्रोत नखुलेको २५ लाखसहित कञ्चनपुरबाट भारतीय नागरिक बरामद

कञ्चनपुर । कञ्चनपुर प्रहरीले स्रोत नखुलेको २५ लाख बढी नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख बढी नगदसहित भारतको

धौलागिरिमा हराएका पाँच रूसी नागरिकको मृत्यु

म्याग्दी । धौलागिरी हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मृत भेटिएका छन्। धौलागिरी हिमालको हाइक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसियाका आरोहीहरूको शव सात हजार एक सय मिटरको