विदेश

अफ्रिकी मुलुक बुर्किना फासोमा १८ जनाको हत्या

अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरूले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरिएको छ । कर्णेल साल्फो काबोरले हत्या गरिएका व्यक्तिको शव नियन्त्रणमा लिइएको बताउँदै सरकारी सेनाले

कोरोना भाइरसले चीनबाहिर ज्यान गुमाउनेको संख्या दुई पुग्यो

महामारीका रुपमा फैलिएको कोरोना भाइरसले चीन बाहिर ज्यान गुमाउनेको संख्या दुर्ई पुगेको छ । हङकङमा कोरोनाभाइरसबाट संक्रमित एक ३९ वर्षीय बिरामीको मृत्यु भएको छ । यस भाइरसको संक्रमणबाट हङकङमा ज्यान

कहाँ हराउँदैछ मानवता यहाँ ?

काठमाडौं, माघ २० (एजेन्सी) इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३

दिल्लीमा विश्वविद्यालय बाहिर गोली चल्यो

भारत , माघ २० भारतको राजधानी नयाँ दिल्लीस्थित विश्वविद्यालय बाहिर गोली चलेको छ। जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयल बाहिर गोली चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएराति करिब १२ बजेतिर सो

फिलिपिन्समा कोरोना भाइरसको त्रास, एक जनाको मृत्यु

काठमाडौं, माघ १९ कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक चीनबाहिर एक जनाको ज्यान गएको छ ।समाचार संस्था एएफपीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई उद्धृत गर्दै कोरोना भाइरसका कारण फिलिपिन्समा १ जनाको

बिहे गर्दै बिल गेट्सकी छोरी, को हुन् दुलाहा?

काठमाडौं, माघ १९माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी छोरी जेनिफर गेट्सले मिश्रमका नायल नास्सारसँग विवाह गर्ने घोषणा गरेकी छन् । जेनिफरले बुधबार सोसल मिडिया प्लेफर्म इन्स्टाग्राममा लेखेकी छन्– ‘नायल नास्सार तपाईं फरक

अन्ततः ‘इयु’ बाट अलग्गियो बेलायत

काठमाडौँ, १८ माघ (एजेन्सी) जनमत सङ्ग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली सङ्घ इयूबाट बाहिरिएको छ । सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रहमा संयुक्त अधिराज्यका ५२ प्रतिशत

चीनबाट ३ सय २४ भारतीय स्वदेश फिर्ता

एजेन्सी, माघ १८ कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि भारतले चीनको वुहानमा फसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । ३२४ भारतीय बोकेको एयर इण्डियाको डबल डेकर जम्बो ७४७ विमान शनिबार

कोरोना भाइरसबाट बच्न चिनियाँ ब्रा, स्यानिटरी प्याड र सुन्तलाको मास्क लगाउँदै!

माघ १८गत डिसेम्बरबाट चीनको उहान सहरबाट फैलिएको कोरोनाभाइरसले हालसम्म २१३ जनाको मृत्यु भइसकेको छ । कोरोना तीव्ररुपमा फैलिरहँदा चीनमा मास्कको माग ह्‍वात्तै बढेको छ । मास्कको माग चुलिएसँगै सरकारले आपूर्ति

ईयूबाट बाहिरियो बेलायत, ११ महिना संक्रमणकाल

एजेन्सी, माघ १७ युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको