विदेश

पाकिस्तानी प्रधानमन्त्रीले भने – भारतसँग युद्धका लागि तयार छौं

एजेन्सी, साउन ३० पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको चेतावनी दिएका छन् । पाकिस्तान प्रशासित एसेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले पाकिस्तान युद्धका लागि तयार

बाबुले जन्मदिनमा दिएको बिएमडब्लु कार छोराले नदीमा बगाए

एजेन्सि —भारतको हरियाना राज्यमा बस्ने एक युवकले बाबुले जन्मदिनको लागी ल्याइदिएको बिएमडब्लु कार नदीमा बगाइदिएका छन् । ती व्यक्तिले आफुले भनेको जगुआर कार नदिएको भन्दै कार नदीमा बगाइदिएको एजेन्सिले बताएको

कश्मीर उच्च तनावमा, राष्ट्रलाई सम्बोधन गर्दै के भने भारतीय प्रधानमन्त्री मोदीले ?

एजेन्सी, साउन २४ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीर क्षेत्रमा तनाव बढेका बेला राष्ट्रलाई सम्बोधन गरेका छन् । शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै विवादित कश्मीर क्षेत्रको विशेष हैसियतसम्बन्धी

सुष्मा स्वराजको निधनमा अमिताभले लेखे यस्तो भावुक कविता

काठमाडौं । भारतीय पूूर्व विदेशमन्त्री सुषमा स्वराजको कार्डिएक अरेस्टका कारण निधन भएपछि यतिबेला भारतीय शोकमा छन् । राजनीतिज्ञदेखि रंगकर्मीहरु समेत भावुक छन् । सर्वसाधारणलाई पनि उनको अकल्पनीय मृत्युले नराम्रो प्रभाव

पाकिस्तानले चाल्यो कडा कदम, भारतीय उच्चायुक्तलाई देश निकाला

एजेन्सी, साउन २२ जम्मू कश्मीरमा भारतीय कदमपछि पाकिस्तानले कडा एक्सन लिएको छ । पाकिस्तानले भारतीय उच्चायुक्तलाई देश निकाला गरेको छ भने व्यापार स्थगन गरेको छ । पाकिस्तानले भारतीय उच्चयुक्तलाई देश

भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

काठमाडौं, साउन २२ भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजको हिजो राति निधन भएको छ । मंगलबार साँझ एक्कासी हृदयघात भएपछि अस्पताल लगिएको उनको दिल्लीको अल इण्डिया इन्सिच्युट

कश्मिर विवादमा अमेरिका र राष्ट्रसंघको यस्तो प्रतिक्रिया

वाशिंटन भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सोमबार अधिसूचना जारी गर्दै जम्मू–कश्मिरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले विरोध जनाएको छ। यद्यपी संयुक्त राष्ट्रसंघले अहिलेसम्म त्यो विषयमा हस्तक्षेप गर्ने कुनै

भारतको जम्मु-काश्मिर कदमप्रति बोल्यो पाकिस्तान

एजेन्सी । इस्लामावाद-विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउनेगरी भारतले संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तानले आपत्ति जनाएको छ । धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु

काश्मीरमा भारतीय कदमको प्रतिकार गर्ने पाकिस्तानको घोषणा

एजेन्सी । पाकिस्तान सरकारले भारतको अधिनमा रहेको जम्मु काश्मीरबारे भारत सरकारको निर्णयलाई गैरकानुनी भन्दै त्यसको प्रतिकार गर्न सबै संभव उपाय अपनाउने घोषणा गरेको छ। नरेन्द्र मोदी सरकारले जम्मु काश्मीरवासीहरुले पाउँदै

जम्मू–कश्मीर तनाव उत्कर्षमा : शीर्ष नेताहरुलाई नजरबन्द

काठमाडौ‌ । भारत प्रशासित कस्मिरमा राजनीतिक घटनाक्रम तीव्र रुपमा परिवर्तन भएको छ । केही दिनअघि ठूलो संख्यामा सेना परिचालन गरिएको कस्मिरमा गए रातिबाट शीर्ष नेताहरुलाई नजरबन्दमा राखिएको छ । नेश्नल