विदेश

बेलायत अक्टाेबर ३१ मा ब्रेक्जिटबाट बािहिरने, अवराेध नगर्न प्रधानमन्त्री जोनसनकाे चेतावनी

लण्डन, १३ भदौ बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सांसदहरूलाई बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमन (ब्रेक्जिट) लाई अवरुद्ध गर्ने वा अक्टोबर ३१ भन्दा पछि धकेल्ने कार्य नगर्न शुक्रबार चेतावनी दिएका छन् ।

भारतलाई सबक सिकाउने बेला आयो, इँटको जवाफ पत्थरले दिन्छौंः इमरान खान

काठमाडौं, भदौ १३ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरका जनताको स्वतन्त्रताका लागि अन्तिम समयसम्म लड्ने घोषणा गरेका छन्। कश्मीरका जनताका लागि पाकिस्तानमा शुक्रबार आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले कश्मीरमा

भारतसँग आणविक युद्ध हुन सक्ने पाकिस्तानका प्रधानमन्त्री खानको चेतावनी

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने चेतावनी दिएका छन् । यस्तो युद्धमा कसैको पनि जित नहुने उनको जिकिर छ ।

मोदीलाई युएईको ‘अर्डर अफ जायेद’ सम्मान

एजेन्सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संयुक्त अरब ईमिरेट्स (युएई) को सर्वोच्च नागरिक सम्मान ‘अर्डर अफ जायेद’ बाट शनिबार सम्मानित गरिएको छ। यो सम्मान पाउने उनी भारतका पहिलो प्रधानमन्त्री हुन्। युएईमा

चीन–अमेरिका व्यापार विवाद चिन्ताको विषय : जोनसन

बेलायतले चीन–अमेरिका व्यापार विवादका विषयमा चासो व्यक्त गरेको छ। फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई

कश्मीरलाई दिएको विशेषाधिकार खारेजीको समर्थन जुटाउन मोदी युएई भ्रमणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा निस्केका छन्। कश्मीरलाई दिएको विशेषाधिकार खारेजीपछि प्रधानमन्त्री मोदी समर्थन जुटाउने र आफ्नो प्रभाव देखाउने शिलशिलामा विभिन्न देशको भ्रमणमा छन्। यसअघि विदेशमन्त्री

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता

एजेन्सी, भदौँ ५ चीनको दक्षिण पश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अरु २६ जना अझै

अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती विस्फोट, कैयनको मृत्यु भएको आशंका

काठमाडौं । अफगानिस्तानको एक विवाह हलमा गएराति पौने ११ बजे आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा धैरै नै कैयन हताहती भएको बताइएको छ । विस्फोटमा घाइते भएका २० जनालाई

विवाहकाे रिसेप्सनमा आत्मघाती बम हमला

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलशहरको शिया बहुल क्षेत्रमा हिजो भएको एक आत्मघाती बम हमलामा दर्जन भन्दा बढी मानिसको मृत्यु भएको आशंका गरिएको छ । एक विवाहको रिसेप्सनका क्रममा हमला भएको

मेयरले चुनावी वाचा पूरा नगरेपछि महिलाको कपडा लगाएर स्थानीयले शहर घुमाए

काठमाडौं चुनावको बेला दिइएको वचन पूरा नगरेपछि सरोकारवाला नागरिकले मेयरलाई महिलाको कपडा पहिऱ्याएर शहर घुमाएका छन् । घटना दक्षिण मेक्सिकोको हो । ह्युस्टन प्रान्तका मेयर जेवियर जिमेनेजले शहरमा खानेपानीको राम्रो