विदेश

ओसामाबिन लादेनका छोरालाई देशनिकाला

फ्रान्सले आतंकबादी नेताका रुपमा परिचित ओसामाबिन लादेनका छोरा ओमर बिन लादेनलाई देशनिकाला गरेको छ । बीबीसीका अनुसार फ्रान्सका गृहमन्त्री ब्रुनो रितेयूले केही दिन अघि यो आदेशमा हस्ताक्षर गरेका थिए ।

पाकिस्तानमा भएको आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा भएको आतङ्कवादी हमलाको कडा निन्दा गरेको छ। आक्रमणमा दुई जना चिनियाँ लगायत धेरैजना पाकिस्तानी नागरिकहरूको मृत्यु हुनुका साथै कयौँ

स्रोत नखुलेको २५ लाखसहित कञ्चनपुरबाट भारतीय नागरिक बरामद

कञ्चनपुर । कञ्चनपुर प्रहरीले स्रोत नखुलेको २५ लाख बढी नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५ लाख बढी नगदसहित भारतको

धौलागिरिमा हराएका पाँच रूसी नागरिकको मृत्यु

म्याग्दी । धौलागिरी हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना पर्वतरोही मृत भेटिएका छन्। धौलागिरी हिमालको हाइक्याप आधार शिविरबाट आइतबारदेखि हराएका रसियाका आरोहीहरूको शव सात हजार एक सय मिटरको

नेपाल प्रहरीका तीन एसएसपीको सरुवा, दिल्ली दूतावासको जिम्मेवारी सन्जीवलाई

काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट आज तीन एसएसपीहरुको सरुवा गरिएको हो। गृह मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा

इजरायलको ग्राउन्ड अपरेसन जारी, तटीय क्षेत्र छाड्न अपिल

एजेन्सी । इजरायलले लेबनानको दक्षिणी तटीय क्षेत्रमा अपरेसन शुरू गर्ने भएको छ । इजरायली सेनाले लेबनानका नागरिकहरूलाई समुद्र किनारबाट टाढा रहन आग्रह गरेको हो। माछा मार्ने व्यक्तिहरूलाई समेत भूमध्यसागरमा ६०

बाढीपीडितका लागि भारतीय दूतावासले दियो राहत सामग्री

काठमाडौं । भारतीय दूतावासले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । भारतीय राजदूतावास काठमाडौंका द्वितीय सचिवद्वय आषिश सिन्हा र नारायण सिंहले बाढीपीडितका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

मध्यपूर्वको तनावले तेलको मूल्य बढ्यो

काठमाडौं, असोज २२ । मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमै तेलको मुल्य बढेको छ । मध्यपूर्वमा भइरहेको लडाइँ थप फैलिने डरले लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको

लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु

बेरुत । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् ।

दुर्गा प्रसाईंका समर्थकले आगजनी गर्दा घाइते भएका भारतीय नागरिकको मृत्यु

काठमाडौं । झापामा दुर्गा प्रसाईंका समर्थले गरेको आगजनीमा परेका एक जना भारतीय नागरिकको मृत्यु भएको छ। डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएक ४०