विदेश

भारतका पूर्व वित्तीय मंत्री पी. चिदंबरम १४ दिनका लागी जेलमा

भारत ५ सितम्बर बिहीबार आईएनएक्स मिडिया केसमा सीबीआई अदालतले पी. चिदम्बरमको फैसला सुनायो। पी. चिदम्बरमलाई १९ सेप्टेम्बरसम्म अथवा १४ दिनको लागि तिहाड जेल पठाइएको छ। आईएनएक्स मिडिया केसमा बिहीबार दिल्लीको

विराट कोहली सर्वाधिक टेस्ट जित्ने कप्तान

काठमांडाै १९ भदाै भारतले वेस्टइन्डिजविरुद्धको टेस्ट सिरिज जितेसँगै विराट कोहली सर्वाधिक टेस्ट जित्ने कप्तान बनेका छन् । उनी भारतका लागि कप्तानका रूपमा सर्वाधिक २८ टेस्ट जित्न सफल भए । उनले महेन्द्र सिंह

अन्ततः जापानले कामदार लैजाने भयाे

काठमांडौ १८ भदौ लामो समयदेखि आन्योलमा रहेको जापानले कामदार लैजाने विषयले अन्ततः निश्चितता पाएको छ । जापानले रोजगारीका लागि असोज दोस्रो साता भाषा तथा सीप परीक्षाको आवेदन खुल्ने भएपछि यो विषयले

फिफा विश्वकप २०२२ काे प्रतिक चिन्ह सार्वजनिक

कतार, ४ सितम्बर सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकपको आधिकारिक प्रतिक चिन्ह सार्वजनिक भएको छ । फिफा विश्वकपको प्रतिक चिन्ह स्थानीय समय अनुसार रातको ८ः२२ मा सार्वजनिक गरिएको

श्रीलंका संगकाे दोश्रो टि-२० पनि न्युजिल्याण्डकाे हातमा

कोलंबो भदौ १८ श्रीलंका विरूद्धको दोश्रो टी –२० पनि न्युजिल्याण्डले जितेको छ। मंगलबार भएको खेलमा उसले घरेलु टोलीलाई ४ विकेटले पराजित गरेको हो। पहिलो खेल न्युजिल्याण्डले ५ विकेटले जितेको थियो।

छात्र संग रात बिताउन खाेज्दा २ वर्ष जेल

लिभरपुल ३ सितम्बर एक महिला शिक्षिकालाई एक छात्र संग सम्बन्ध बनाउन प्रयास गर्दा दुई वर्ष जेल सजाय दिइएको छ। यो कुरा लिभरपूल,इंग्लयाण्ड को हो। लिभरपूल क्राउन अदालतका न्यायाधीश ग्यारी वुडलले

दबंग 3 काे सुटिङ मा व्यस्त सलमान खान

भारत ३ सितम्बर बलिउडका दबंग सलमान खान आजकल आफ्नो आगामी प्रोजेक्टको बारेमा चर्चामा छन्। उनी दबंग ३ को शूटिंगमा व्यस्त छन्। शुटिंगको समयमा फोटो र भिडियोहरू सोशल मीडियामा धेरै भाइरल

इपिएल मा आर्सनल र टोटनह्याम बराबरीमा

लण्डन, १६ भदाै । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम २–२ गोलको बराबरीमा रोकिएका छन् । आइतबार राति भएको खेलमा सुरुमै २ गोलको अग्रता बनाए पनि टोटनह्यामले बराबरीमा चित्त

अफगानिस्तानमा भएको बम बिष्फोटमा, ६ सुरक्षा कर्मचारीकाे मृत्यु

अफगानिस्तान २ सितम्बर २०१९ सोमबार अफगानिस्तानको कुजुन शहर नजिकैको क्षेत्रमा बम विस्फोट भएको खबर छ जुन तालिबानको निशानामा छ। स्रोतका अनुसार यस बम बिष्फोटमा सुरक्षा बलका कम्तिमा छ सैनिकको मृत्यु

रंग बदल्न सकिने कृतिम छाला

काठमांडौ, भदौै १४ क्याम्ब्रिजका अन्वेषकहरूले रंग परिवर्तन गर्ने कृत्रिम छाला सिर्जना गरेका छन्। नानो मेशिनबाट बनेको यस छालालाई छेपाराेको जस्तो रंग परिवर्तन गर्न प्रभावकारी हुन्छ। यस विशेष छालाको केहि विशेष