नयाँदिल्ली, बैशाख १४कतारी राजकुमारीबारे प्रकाशित एउटा ‘फेक न्युज’लाई लिएर भारतीय नेताहरुले समेत टिप्पणी गरेका छन् । भारतीय जनता पार्टीका सांसद तेजश्वी सूर्याले कतारी राजकुमारीको यौन प्रकरणबारे चार वर्षअघि प्रकाशित फेक
काठमाडौँ, बैशाख १४विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्याका शनिबार २ लाख नाघेको छ । वर्ल्ड मिटरका अनुसार शनिबार साँझसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर
रोम, बैशाख १३कोरोना भाइरसबाट विश्वभर २७ लाख ५० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । यो घातक भाइरसबाट ७ लाख ७० हजार भन्दा धेरैले उन्मुक्ति पाए । तिनै भाग्यमानीमध्ये
काठमाडाैँ, बैशाख १३बेलायतमा दुई जुम्ल्याहा बहिनीको कोरोनाका कारण दुःखद निधन भएको छ। घातक कोरोना भाइरस संक्रमणका कारण उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ। पेसाले नर्स रहेकी ३७ बर्षीया क्याटी डेभिस
इटाली, बैशाख १३विश्वव्यापी कोरोना भाइरस संक्रमणको जोखिम सबैभन्दा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीलाई नै हुन्छ । इटालीमा कोरोना भाइरसका कारण कम्तीमा १५० डाक्टरको ज्यान गएको छ। इटालीको डाक्टर एशोसिएसनले शुक्रबार दिएको जानकारी
काठमाडौं, बैशाख १३महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २८ लाख २७ हजार नाघेको छ । शुक्रबार एकै दिन १ लाख ४ हजार थपिएसँगै संक्रमितको कुल संख्या
काठमाडौं, बैशाख १३लकडाउनका कारण भारतमा कोरोना संक्रमणको वृद्धिदर ८ प्रतिशतमा झरेको छ । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार लकडाउन सुरु हुँदाको समयमा २१.६ प्रतिशत रहेको कोरोना संक्रमितको वृद्धिदर
काठमाडौं, बैशाख १३अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको छ
काठमाडौं, बैशाख १३चीनले कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र जाँचको माग अस्वीकार गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै उक्त माग अस्वीकार गरेका हुन्
काठमाडाै, बैशाख १२गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् । माईक्रोसफ्टसका संस्थापक समेत रहेका गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेखी उनले महामारीको नियन्त्रण र रोकथामका लागि