विदेश

इरानले झुक्किएर युक्रेनी जहाजमा मिसाइल प्रहार गरेको खुलासा!

काठमाडौँ, पुष २५ बुधबार युक्रेनी जहाजलाई इरानले झुक्किएर मिसाइल प्रहार गरेपछि दूर्घटना हुनगएको अमेरिकी मिडियाहरुले दाबी गरेका छन्। सो जहाज इरानको राजधानी तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ दूर्घटनामा पर्दा त्यसमा सवार

इरान–अमेरिकाबीच विवाद बढेपछि ३० नेपाली नेपाल फर्किंदै

काठमाडौँ, पुष २५ इरान–अमेरिकाबीच युद्धको सम्भावना बढेपछि इराकमा कार्यरत ३० नेपाली स्वदेश फर्कने भएका छन् । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावाससहित अमेरिकी सैनिक अखाडामा कार्यरत ३० नेपालीलाई स्वदेश फर्काइएको

एक सय ८० यात्रु बोकेको युक्रेनको विमान इरानमा दुर्घटना

काठमाडौं बुधवार विहान एक सय ८० जना सवार युक्रेनको विमान इरानमा दुर्घटनाग्रस्त भएको छ । बोइङ ७३७ भएको विमान दुर्घटना भएको अनुमान गरिएको छ । युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको

इरानमा १ सय ८० यात्रु बोकेको विमान दुर्घटना

एजेन्सी, पुस २३ इरानमा १ सय ८० यात्रु बोकेको युक्रेनी विमान दुर्घटना परेको छ। तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त बनेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। प्राविधिक

इरानले गर्यो अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण

इराकमा रहेको अमेरिकी सेनाको बेस क्याम्पमा रकेट आक्रमण गरेको छ । अमेरिकी आक्रमणमा इरानी कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने चेतावनी दिएको केही दिनपछि इरान आक्रमण उत्रिएको हो ।

यस्तो छ इरान र अमेरिकाको सैन्य क्षमता, को बलियो ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले कासम सोलेमानीलाई मार्ने आदेश दिएपछि इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकालाई भयानक नतिजा भोग्नुपर्ने चेतावनी दिइसकेका छन् । यसपछि धेरैले संसारको सब भन्दा शक्तिशाली सेनाको बिरूद्धमा इरान खडा

इरानको घोषणा : परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध मान्दैनौं

एजेन्सी, पुस २१ इरानले परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा गरेको छ। सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताको कुनै पनि प्रतिबन्धलाई नमान्ने इरानले घोषणा गरेको हो।अमेरिकी हवाई आक्रमणमा

विश्वविद्यालयमा नकाबधारी समूहको आक्रमण, १८ विद्यार्थी घाइते

काठमाडौं, पुस २१ भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा नकाबधारी समूहले आक्रमण गर्दा १८ विद्यार्थी घाइते भएका छन् । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषस

अमेरिकी सरकारी वेबसाइट ‘ह्याक’, ट्रम्पको तस्बिरमा मुड्की

अमेरिकाको सरकारी वेबसाइट फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको वेबसाइट ह्याक गरिएको छ । तर, अहिलेसम्म कसले ह्याक गर्यो भन्नेबारे प्रमाणित भने हुन सकेको छैन । ह्याक गरिएको अनुसार आफूलाई इरानको बताउने

इरानी उच्च सैन्य कमान्डरको हत्यापछि बग्दादमा अर्को हमला, ६ जना मारिए

काठमाडौं, पुस १९ इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिस सुलेमानी मारिएको केही घण्टापछि नै बग्दादमा अर्को हवाई आक्रमण भएको छ । इरान समर्थित शिया मिलिसियालाई लक्षित गर्दै क्याम्प ताजी