विदेश

अमेरिकामा कोरोना भाइरसले मृतककाे संख्या ६८ हजार नाघ्यो

काठमाडौं, बैशाख २२विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ । एकैदिन थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट

पाकिस्तानमा कोरोनाले झण्डै १९ हजार सङ्क्रमित

इस्लामावाद, बैशाख २१विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या झण्डै १९ हजार पुगेको छ । पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १८ हजार ८०९ जना सङ्क्रमित

पुनः किन देखिइरहेको छ कोरोना संक्रमण ?

काठमाडौं, बैशाख २१कोरोना भाइरस (कोभिड–१९) बाट निको भएका मानिसमा यो भाइरसविरुद्ध लड्नसक्ने रोग प्रतिरोधी क्षमता (एन्टिबडी) विकास हुने विश्वास गरिँदै आएको छ । यसको अर्थ एकपटक यो रोग लागेर निको

इटालीमा कोरोनाले एकै दिन ४ सय बढीकाे मृत्यु

इटाली, बैशाख २१विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।आइतबार बिहान समाचार तयार पार्दासम्म इटालीमा ज्यान गुमाउनेको संख्या २८ हजार ७१० पुगेको छ । इटालीमा

खाडीका ६ मुलुकमा कोरोनाले ३ सय ६० जनाकाे मृत्यु, सन्त्रासमा नेपाली

काठमाडौं, बैशाख २१खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३६० जनाको मृत्यु भएको छ भने ६४ हजार २५२ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १७६

भारतमा कोरोनाले एकै दिन सय जनाको मृत्यु

काठमाडौं, बैशाख २१विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १ सय जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १ सय जनाले ज्यान गुमाएसँगै

कोरोना अपडेट : विश्वभर मृतककाे संख्या २ लाख ४४ हजार नाघ्यो, ३४ लाख ८० हजार संक्रमित

काठमाडौं, बैशाख २१विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ४४ हजार ६०९ पुगेको छ । आइतबार बिहान कोरोना भाइरसको महामारीबाट ३४ लाख ८० हजार ४७०

उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

सोल, बैशाख २०उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उहाँको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उहाँले कुनै

कोरोना ठिक भएकाहरुको रगतको मुल्य १० लाख प्रति लिटर

एजेन्सी, बैशाख २०अवैध रूपमा कोरोनाबाट निको भएका बिरामीहरूको रगत इन्टरनेटमा बेचिदै गरेको खबर भाइरल भएको छ । कोरोना रोगको खोपको उपचारको नाममा बिरामीको रगत डार्कनेट साइटहरुमा बेचिदै गरेको रिर्पोट अष्ट्रेलियाली

काेराेनाकाे असर: आमाले ढुंगा उमालेको नाटक गरेर बच्चालाई चुप लगाइन्!

काठमाडौं । कोरोना संकटले केन्यामा एकजना महिलालाई यति गरीब बनाइदियो कि उनले आफ्ना बच्चाहरुलाई फकाउनका लागि ढुंगा पकाएको नाटक नै गर्नुपरेको छ । आठ बच्चाहरुकी यी आमाको नाम पेनिना बहाती