विदेश

हुबेइमा ६ करोड मानिस घरभित्रै, हिँडडुल गर्न पनि प्रतिबन्ध

काठमाडौं, फागुन ५ कोरोना भाइरसको केन्द्रबिन्दु हुबेइ प्रान्तमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ । कोरोनाको संक्रमण रोक्न चीनले हुबेईका करिब ६ करोड मानिसलाई घरबाहिर ननिस्कन भनेको छ । साथै निजी

चीनले कोरोना भाइरससँग लड्न लगायाे यस्ता बस्तुमा अनिश्चितकालीन प्रतिबन्ध!

काठमाडाैं, फागुन ५ कोरोना भाइरसविरुद्ध जारी युद्धको क्रममा चीनले कडा कदम उठाउँदै हुबे प्रान्तमा मानिसहरुको गतिविधीमा कडा प्रतिबन्ध लगाएको छ । ६ करोड जनतालाई कुनै आपतकालीन स्थिती हुँदा मात्रै घरबाट

जापानमा कोरोनाका संक्रमितको संख्या ३ सय नाघ्याे

काठमाडाैं, फागुन ५ जापानमा शनिवार एकैदिन ७५ जना कोरोना भाईरसका नयाँ बिरामी भेटिएका छन् । राजधानी टोकियोको विभिन्न स्थानमा अस्वस्थ भई उपचारको लागि पुगेका ८ जनामा कोरोना (कोभिड १९) भाईरसको

इराकमा अमेरिकी दूतावासलाई लक्षित गरी रकेट आक्रमण

इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूताबासलाई लक्षित गरि रकेट आक्रमण भएको छ। समाचार एजेन्सी एएफपीअनुसार आज बिहानै केही रकेट प्रहार भएको छ । कतिवटा रकेट आक्रमण भएको र आक्रमणबाट के

इराकमा अमेरिकी सेनाको बेसमा रकेट हमला

एएफपी, फागुन २ इराकको दुर्गम किर्कुक प्रान्तमा रहेको अमेरिकी सेना रहेको सैन्य ठेगाना (बेस) मा रकेट हमला भएको छ । घटनामा कुनै हताहती नभएको एएफपीले इराकी तथा अमेरिकी सुरक्षा स्रोतलाई

अज्ञात बन्दुकधारीद्वारा एकै परिवारका १६ जनाको हत्या

एजेन्सी, फागुन १ नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ । अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् । देशको दक्षिण

कोरोना भाइरसको त्रासले भारतीय नागरिकले गरे आत्महत्या

कोरोना भाइरसको त्रासले एक भारतीय नागरिकले आत्महत्या गरेका छन् । आन्ध्रप्रदेशको चित्तुर जिल्लाका बालाकृष्णैयाले आफू कोरोनाभाइरस संक्रमित भएको आशंकामा आत्महत्या गरेको भारतीय समाचारमाध्यम आजतकले जनाएको छ । बालाकृष्णैयालाई आफू कोरोना

कोरोना भाइरसले लियो एकैदिन १ सय ३ को ज्यान, मृतकको संख्या हजार नाघ्यो

काठमाडौं, माघ २८ चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या एक हजार नाघेको छ । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको

चीनमा कोरोनाको संक्रमणबाट अमेरिकी नागरिकको मृत्यु

बेइजिङ, माघ २५ चीनका फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट एक अमेरिकी नागरिकको मृत्यु भएको छ। चीनस्थित अमेरिकी दूतावासले हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको

कोरोना भाइरसको आतंकः ६ सय ३८ को मृत्यु, ३१ हजार बढी संक्रमित

एजेन्सी, माघ २४ खतरनाक कोरोना भाइरसको संक्रमणबाट शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको खबर आएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त भाइरसको चपेटामा ३१ हजारभन्दा बढी मानिस परेका छन्।