विदेश

दक्षिण कोरियामा पनि कोरोनाकाे त्रास, संक्रमितको संख्या एकै दिन दोब्बर

सिओल, फागुन ११ दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् । शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण पुष्टि गरेको दक्षिण

सहगोत्रीसँग विवाह गरेको भन्दै छोरीको हत्या

नयाँ दिल्ली छोरीले सहगोत्रीसंग विवाह गरेको भन्दै भारतको राजधानीमा दिल्लीमा एक बाबुआमाले छोरीको हत्या गरेका छन् । दिल्लीको न्यू अशोक नगरमा छोरीले सहगोत्रीसँग विवाह गरेको भन्दै आमाबुवाले छोरीको हत्या गरी

पोर्न स्टार बन्दै यी २३ वर्षिया किशोरी

काठमाडाैं , फागुन १० फिल्म लाइनमा रहेका अग्रजहरूका सन्तान राम्रै भूमिकाबाट फिल्ममा डेब्यु गर्छन्। तर धेरैलाई आश्चर्यचकित पार्दै हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी मिकेला पोर्न स्टार

जर्मनीमा गोलीकाण्डः आठ जनाको मृत्यु

काठमाडौं, फागुन ८ जर्मनीको हानाउ शहरमा गोलीकाण्डमा आठ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार हानाउका दुई ठाउँमा गोलीकाण्ड भएको छ । बुधबार राति भएको गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि

जर्मनीमा गोलीकाण्ड, ८ जनाको मृत्यु

काठमाडौं, फागुन ८ जर्मनीको हानाउ सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । दुईवटा अलग अलग गोलीकाण्डमा कम्तीमा उनीहरुको मृत्यु भएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन् ।

इरानमा कोरोना भाइसरका कारण दुई जनाको मृत्यु

एजेन्सी , फागुन ८ कोरोना भाइरस (कोभिड१९) को संक्रमणका कारण इरानमा दुई जनाको मृत्यु भएको छ । मध्यपूर्वमा पनि कोरोना सङ्क्रमितको ज्यान गएको यो पहिलो घटना हो । इरानको राजधानी

अमेरिकी राष्ट्रपति ट्रम्प भारत आउँदै, विश्वकै ठूलो क्रिकेट स्टेडियमको उद्घाटन गर्ने

काठमाडौं, फागुन ७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउनेभएका छन् । उनी अर्को साता भारत भ्रमणमा आउन लागेका हुन् । यसै क्रममा ट्रम्पले भारत भ्रमणका क्रममा गुजरातको राजधानी अहमदावादमा

कोरोना भाइरस : वुहानको सरकारी अस्पतालकै निर्देशक रहेनन्

काठमाडौं, फागुन ७ कोरोना भाइरसको प्रमुख केन्द्रबिन्दुु चीनको हुबेईको वुहानस्थित वुहान अस्पतालका निर्देशकको मृत्यु भएको छ । अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ

बेलायती सांसदलाई दिल्ली एयरपोर्टमा रोक

काठमाडौं, फागुन ६ भारतले बेलायती सांसदलाई नयाँदिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको छ । लेबर पार्टीकी सांसद डेबी अब्राहम्सको भिसा रद्द गरिएको भन्दै दिल्ली विमानस्थलमा रोकिएको बीबीसीले जनाएको छ। भारतले संविधानको अनुच्छेद

यसरी फैलियो चीनमा कोरोना भाइरस

बेइजिङ, ५ फागुन (एजेन्सी) सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक