विदेश

भारतमा सङ्क्रमित संख्या ४ हजार नाघ्यो, नेपाललाई चुनौती

विराटनगर, चैत २४ छिमेकी भारतमा लगातार बढिरहेको कोरोना संक्रमण नेपालका लागि मुख्य चुनौती बन्ने भएको छ । भारत र नेपाल दुवैतिर अहिले लकडाउन जारी छ । तैपनि लुकिछिपी आउनेजाने चलिरहेको

भारतमा प्रधानमन्त्रीदेखि सांसदसम्मको तलब कटौती, राहतकोषमा लगाउने घोषणा

नयाँदिल्ली चैत २४ एजेन्सी भारतले प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौती गर्दै राहतकोषका जम्मा गर्ने निर्णय गरेको छ । विश्वभर बनेको कोरोनाले भारतमा प्रकोपको रूप लिएरहेको बेला त्यहाँको मन्त्रिपरिषद् बैठकले

कोरोना भन्दा खतरनाक ट्रम्प: इरानी अधिकारी

तेहरान, चैत्र २४अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस भन्दा पनि खतरनाक भएको इरानका एक अधिकारीले बताएका छन् । इरानी नौसेनाका प्रमुख अली शमखानीले यस्ताे प्रतिक्रिया दिएका हुन् । कोरोना भाइरस

काेभिड-१९: पाकिस्तानमा लकडाउन नगर्ने पक्षमा किन अडिग छन् खान ?

एजेन्सी। पाकिस्तानका अधिकांश उर्दु पत्रिकाहरुमा कोरोना भाइरस सम्बन्धित खबरहरु नै छापिएका छन्। त्यस बाहेक अमेरिकी पत्रकार डानियल पर्लको हत्या आरोपमा सजाय भोगिरहेका चरमपन्थी अहमद उमर सइद शेखको रिहासँग जोडिएका खबरहरु

अमेरिकामा बाघलाईसमेत छोडेन कोरोनाले, कसरी भयो संक्रमण ?

एजेन्सी अमेरिकाको न्युयोर्कस्थित ब्रोन्स चिडियाखानामा रहेको एक चार वर्षको मलायन पोथी बाघमा पनि कोरोना भाइरस ‘पोजिटिभ’ पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित रहेको बाघमा आयोवास्थित राष्ट्रिय भेटेरिनरी सेवाको प्रयोगशालाले

मास्क लगाउने विषयमा विवाद हुँदा प्रहरीले गोली हान्यो

फिलिपिन्स, चैत्र २४फिलिपिन्समा सरकारले लागू गरेको नियम उल्लंघन गर्ने एक व्यक्तिलाई प्रहरीले शनिबार गोली हानेर मारेको छ । ती व्यक्ति मास्क लगाउने विषयमा दक्षिणी प्रान्त अगुसन डेल नोर्तेको नासिपित सहरको

कोरोना भाइरस नियन्‍त्रणमा ताइवान ‘विश्‍वमै अगाडि’

काठमाडौँ, चैत्र २४कोरोना भाइरस(कोभिड–१९) को संक्रमण अहिले विश्वका लगभग सबै देशमा फैलिइसकेको छ । चीन, युरोप हुँदै यसले अहिले अमेरिकालाई आक्रान्त बनाएको छ । तर पनि केही देश भने पहिले

जोड जोडले गफ गरेको निहुँमा ५ जनाको हत्या

मस्को, चैत्र २४ रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् । नुसन्धानकर्ताका अनुसार

कोरोना महामारी: बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

एजेन्सी, चैत्र २४बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको केही परीक्षण गर्न अस्पताल भर्ना गरिएको हो । त्यतिबेलादेखि उनी आइसोलेशनमा

पाकिस्तानमा कोरोनाकाे कहर: २९ सय संक्रमित, ४५ जनाको मृत्यु

एजेन्सी, चैत्र २३पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या आइतबार बिहानसम्म झण्डै २ हजार ९०० पुगेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले सवैभन्दा धेरै संक्रमितहरु पन्जाव प्रान्तमा रहेको जनाएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको