विदेश

यी सय वर्षे वृद्ध जसले कोरोनालाई जिते

बेइजिङ, फागुन २५ कोरोना लाग्ने बित्तिकै ज्यान जान्छ भन्ने हल्ला गलत सावित भइसक्यो । किनभने, संक्रमितहरुमध्ये मर्नेको संख्या ज्यादै थोरै छ, निको हुने धेरै छन् । पाकाहरुको बढी मृत्यु भएको

चीनमा कोरोना भाइरस सङ्क्रमितका आफन्तलाई राखिएको होटल नै भत्कियो

दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिएको एउटा होटल भत्किएको छ । च्वान्जू नगरस्थित उक्त पाँचतले होटल भत्किँदा भग्नावशेषमा झन्डै ७० जना

चीनले आउँदो महिनादेखि आफैले बनाएको कोरोना बिरुद्दको खोप संसारभरी बाड्ने

एजेन्सी, फागुन २५ कोरोनाविरुद्धको खोप विकास भइरहेको काम अनुगमन गर्न पुगेका चीनियाँ राष्ट्रपति सी चिनफिङ्गलाई टोली प्रमुखले कोरोनाविरुद्धको खोप पत्ता लागि सकेको अब आगामी महिनासम्ममा संसारभरी नै चिकित्सकीय प्रयोगका लागि

इरानमा तीब्र रुपमा फैलिदै कोरोना भाइरस

इरानमा तीब्र रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको बताइएको छ । हालसम्म कोरोनाबाट एक सय ४५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । कोरोनाबाट सङ्क्रमितको संख्या झण्डै ६ हजार

आईएसद्वारा अफगानिस्तानमा अन्धाधुन्ध बन्दुक आक्रमण, ३२ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा अन्धाधुन्ध बन्दुक आक्रमण हुँदा ३२ जनाको मृत्यु भएको छ । दुई बन्दुकधारीले गरेको उक्त आक्रमणबाट ३२ मारिए भने ६१ घाइते भएका छन् ।  मुसलमान उग्रवादी संगठन आईएसले

गिलगित बाल्टिस्तानका जनता भन्छन् – भारत सरकारको हामी आभारी छौँ

काठमाडाैँ, फागुन २४गत वर्ष भारत सरकारले खारेज गरेकाे धारा ३७० लाइ गिलगित बाल्टिस्तानका जनताले स्वागत गर्नुका साथै भारत सरकारलाइ धन्यावाद दिएका छन्। हालै एक अन्तरवार्तामा गिलगित बाल्टिस्तान सामाजिक कार्यकर्ता सेंज

साउदी अरब राजपरिवारका तीन सदस्य पक्राउ

साउदी अरबका राजपरिवारका तीन सदस्य पक्राउ परेका छन् । राजा सलमानका भाई र भतिज पक्राउ परेका छन् । राजकुमार अहमद विन अब्दुलअजीज र मोहम्मद विन नइफ पक्राउ परेका हुन् ।

कोरोनाले इटालीमा एकैदिन ४९ जनाको मृत्यु

इटालीमा कोरोना भाइरस ९कोभिड(१९० तीब्र रुपमा फैलिरहेको छ । शुक्रबार एकैदिन ४९ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या १९७ पुगेको छ।  इटालीमा ४ हजार ६ सय ३६

अफगानिस्तानमा भीडमा अन्धाधुन्ध गोली प्रहार, ३१ जनाको मृत्यु

एजेन्सी, फागुन २४अफगानिस्तानको राजधानी काबुलमा एउटा भीडमा गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । घटनामा परी ५५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । गृह मन्त्रालयका

भारतमा पनि तीब्र रुपमा फैलिदै कोरोना भाइरस, संक्रमित संख्या बढ्दै

काठमाडौं, फागुन २३ कोरोना भाइरस भारतमा पनि तीब्र रुपमा फैलिन लागेको छ । सङ्क्रमित हुनेको सङ्ख्या ३१ पुगेको छ। भाइरसबाट सङ्क्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि