विदेश

थप शक्तिशाली हुँदै आजीवन राष्ट्रपति बन्ने दाउँमा पुटिन, संविधान संशोधनको तयारी

एजेन्सी चौथो पटक रास्ट्रपति भइसकेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अब आजीवन रास्ट्रपति बन्ने तयारीमा जुटेका छन् । विश्वकै शक्तिशाली नेतामध्येका एक उनी दुई दशकयता रुसको नेतृत्व गर्दै आएका छन् ।

कतार एयरवेजले कामदारलाई बोर्डिङ पास नै दिएन!

काठमाडौँ, फागुन २७ विश्वभर आतंक मच्चाउँदै आएको कोरोनाभाइरसको संक्रमणबाट बच्न कतारले नेपालसहित १४ मुलकुका मानिसमाथि प्रतिबन्ध लगाएको छ । कतारमा समेत उक्त भाइरसको प्रकोप देखिएपछि उसले विभिन्न देशका मानिसको यात्रामा

इरानमा ७० हजार कैदी छाडिए

काठमाडौं, फागुन २७ चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे कोरोनाको संक्रमणका कारण इरानमा ७० हजार कैदीहरुलाई छाडिएका छन् । ती कैदीहरुलाई अस्थायी रुपमा मात्रै छाडिएका हुन् । अहिले इरानमा कोरोनाभाइरस संक्रमणका

काेराेनाकाे महामारी: गलत हल्लाले २७ जनाको ज्यान गयाे

काठमाडौं , फागुन २७ चीनबाट सुरु भएको कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् । यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ

अफगानिस्तानमा घानी र अब्दुलाह दुवै नेताद्वारा राष्ट्रपतिको सपथग्रहण

एजेन्सी, फागुन २७अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाह गरी दुवै जनाले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन् सोमबार दिउँसो घानीले सपथग्रहण गरेको घोषणा गरेकै बेलामा अब्दुलाहले

काेराेना भाइरसलाई ‘वुहान भाइरस’!

एजेन्सी, फागुन २७ कोविड–१९ (कोराना)लाई वुहान भाइरस भन्ने अभिव्यक्ति अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले दिएका छन्। उक्त अभिव्यक्तिकाे चीनले भने कडा रुपमा आपत्ति जनाएको छ । विदेशमन्त्री पोम्पेओको उक्त अभिव्यक्तिले चीनको

सालीसँग विवाह गर्न पत्नीको हत्या, खुल्यो यस्तो रहस्य

एजेन्सी– भारतमा एक व्यापारी आसिफले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गर्ने गिरोहलाई दुई लाख रुपैयाँ दिएको खुुलासा भएको छ । घटना केही दिनअघिको हो । यी व्यापारीले श्रीमतीको हत्या गर्न

इटालीमा डेढ करोड मानिस ‘क्वारेन्टाइन’मा

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि डेढ करोड मानिस अनिवार्य क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरस संक्रमणका कारण युरोपमा सबैभन्दा प्रभावित देश नै इटाली हो । शनिबार त्यहाँ कोरोना भाइरस

सुडानी प्रधानमन्त्री हमदोकमाथि हत्या प्रयास

सुडानी प्रधानमन्त्री अब्दुल्लाह हमदोकमाथि हत्या प्रयास भएको छ । उनीमाथि भएको आक्रमणबाट बाँच्न सफल भएका छन् । सोमबार राजधानी खार्तमस्थित उनीमाथि आक्रमण भएको हो । तर सुरक्षित स्थानतर्फ गएर बाँच्न सफल

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

काठमाडौं, फागुन २६ चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे नाेबेल कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउँदै कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। कतारकाे द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ)का