विदेश

‘अपरेसन के’मार्फत पश्चिमा देशमा भारत बिरोधी अभियान चलेको खुलासा

भारत । पश्चिमा मुलुकमा भारतविरोधी प्रदर्शन गराउने योजनाको खुलासा भएको छ । पश्चिमा मुलुकमा चीनले खलिस्तानको समर्थनमा भारतविरोधी प्रदर्शनहरुको आह्वान गर्न भूमिका खेल्ने गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सुडानको अल–फाशरमा भएको झडपमा २२० भन्दा बढीको मृत्यु

सुडान । सुडानको अल–फाशरमा भएको झडपमा दुई सय २० भन्दा बढीको मृत्यु भएको छ । अल–फाशर अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सको नियन्त्रणबाहिर रहेको डार्फरको अन्तिम सहर हो । साथै यो

युनिसेफद्वारा अफ्रिकी बालबालिकाको शिक्षामा लगानी बढाउन आह्वान

काठमाडौं । अफ्रिकी बालबालिकाका लागि आधारभूत शिक्षामा ठूलो लगानी अफ्रिकालाई यसको दीर्घकालीन रूपान्तरण एजेन्डा साकार गर्न मद्दत गर्न आवश्यक रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले जनाएको छ । अफ्रिकामा शिक्षा

उत्तर कोरियाको भ्रमणका लागि पुटिनको तयारीलाई नजिकबाट नियालिरहेको दक्षिण कोरियाको भनाइ

सियोल । दक्षिण कोरियाले बिहीबार आफ्नो कट्टर शत्रु उत्तर कोरियाको सम्भावित भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तयारीलाई ‘नजिकबाट नियालिरहेको’ बताएको छ । उत्तर कोरिया र रुस दुवै अन्तर्राष्ट्रिय प्रतिबन्धको

चिनियाँ बिजुली गाडीमा युरोपियन युनियनले पनि बढायो भन्सार

एजेन्सी । अमेरिकाले चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार लगाएको एक महिना नबित्दै युरोपियन युनियनले पनि ४८ प्रतिशतसम्म भन्सार लगाउने निर्णय गरेको छ। चीन सरकारले बिजुली गाडीमा दिने अनुदान, कर

कुवेतमा भएको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते

नयाँदिल्ली । कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

रुसी सेनामा भर्ती भएका गुरुङ र शाहीको मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाही रहेका छन् । उनीहरूको मृत्युबारेमा मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र

स्पेन मार्गमा प्रतिदिन ३३ आप्रवासीको मृत्यु

स्पेन । यस वर्षको पहिलो पाँच महिनामा समुद्रबाट स्पेन पुग्ने क्रममा पाँच हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको एक गैरसरकारी संस्थाले बुधबार जनाएको छ । यो सङ्ख्या प्रतिदिन ३३ जनाको मृत्यु

दक्षिणी युक्रेनमा रुसी आक्रमणमा छ को मृत्यु, ११ घाइते

काठमाडौं । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित उहाँको गृहनगरमा रुसी आक्रमणमा छ जना मारिएको बुधबार बताउनुभएको छ । आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । उहाँले घटनास्थलमा आपत्कालीन सेवाहरूले

उपप्रधानमन्त्री श्रेष्ठले विदेशमन्त्री जयशंकरलाई दिए बधाई

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतका नवनियुक्त विदेशमन्त्री एस. जयशंकरलाई टेलिफोनमार्फत बधाई दिएका छन् । जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा लगातार दोस्रो पटक विदेशमन्त्री चयन भएका