विदेश

उपचारमा खटिएकी नर्स नै गरिन् आत्महत्या

इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्। ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको

राजकुमार चार्ल्सलाई कोरोना संक्रमण, पत्नीमा देखिएन

लन्डन । बेलायती राजकुमार चार्ल्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस(कोभिड–१९) संक्रमण भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमणको पुष्टि क्लारेन्स हाउस (शाही निवास) ले गरेको बीबीसीले

कोरोना नियन्त्रणमा सघाएकोले चीनद्वारा भारतलाई धन्यवाद ज्ञापन

नयाँ दिल्ली, चैत्र १२ नयाँ दिल्लीस्थित रहेकाे चिनियाँ दूतावासले भारतलाई कोरोनाविरुद्धको लडाईंमा साथ दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् । राजदुतावासका प्रवक्ता जी रोंगले एक बक्तब्य जारी गर्दै भारतलाई कोरोनाविरुद्धको लडाईंमा

शीखको धार्मिक भेलामा इस्लामिक अतिवादीको हमला, चारको मृत्यु

काबुल, चैत्र १२अफगास्तिानको काबुलमा शीखहरुको धार्मिक भेलामा इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले हमला गरेको छ । बुधबार दिउँसो काबुल शहरको केन्द्रमा अवस्थित एक गुरुद्धारामा आइसिसबाट हमला भएको हो ।

चीनमा फेरि भेटियाे नयाँ भाइरस ‘हान्ता’: एकको मृत्यु, ३२ संक्रमित

काठमाडौं, चैत्र १२ चीनको वुहानबाट गत डिसेम्बर अन्त्यदेखि विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण सबैलाई आक्रान्त पारिरहँदा चीनमा नयाँ खालको भाइरस देखिएको छ । उक्त भाइरस ‘हान्ता’ नामको भाइरस

भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना भए निको

काठमाडौं, चैत्र १२ छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित मध्ये ४८ जना निको भएर घर फर्किएका छन् । भारतीय मिडियाका अनुसार हालसम्म भारतमा ५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

दिल्लीमा मजदुरलाई पाँच–पाँच हजार दिने घोषणा

भारत, चैत्र १२दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका सबै मजदुरलाई पाँच–पाँच हजार रुपैयाँ दिने बताएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण मजदुरी गुमेका सबै निर्माण कार्यका मजदुरलाई राहत स्वरूप

रूसमा ७.५ म्याग्निच्युडको भूकम्प

रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।सिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि

काेराेना महामारी: अमेरिकामा औषधि अभाव

एजेन्सी, चैत्र १२न्युर्योक शहरका गर्भनर एड्रियु क्वोमोले ३० हजार भेन्टिलेटर्स आवश्यक परेका बेला केवल ४ सय मात्रै भेन्टिलेटर्स पठाइदिएको भन्दै राष्ट्रपति डोनाल्ट ट्रम्पको आलोचना गरेका छन् । क्वोमोका अनुसार न्युर्योक

काेराेनाकाे कहर: इटाली र स्पेनको अवस्था भयावह

एजेन्सी, चैत्र १२विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख नाघेको छ । मंगलबार साँझसम्म विश्वभर उक्त भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४ लाख ९ हजार ३ सय ५५ पुगेको छ