विदेश

ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिए धम्की

एजेन्सी, चैत्र २६अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा

‘अमेरिकामा यसकारण बढी देखियाे काेराेना संक्रमितकाे संख्या’

एजेन्सी, चैत्र २६अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देश संसारकै धेरै कोभिड–१९ संक्रमित देखिएको देश नभएको स्पष्ट पारेका छन् । वास्तवमा अन्य देशको तुलनामा धेरैको परीक्षण गरिएकोले यस्तो आँकडा देखिएको उनले

चीनको वुहानमा लगाइएको ‘लकडाउन’ खुल्यो, सामान्य बन्दै जनजीवन ?

काठमाडौं, चैत २६ कोरोना भाइरस (कोभिड–१९) फैलिएको चीनको सहर वुहानमा लगाइएको लकडाउन खुलेको छ।यहाँ ७६ दिनपछि लकडाउन खुलाइएको हो। गत जनवरी २३ देखि यो सहरलाई चीन सरकारले सिल्ड गरेको थियो

विश्वभर कोरोनाबाट मर्नेको संख्या ८२ हजार नाघ्यो, १४ लाख बढी संक्रमित

एजेन्सी, चैत्र २६चीनबाट सुरू भइ विश्वभरकाे रूपमा फैलिरहेकाे महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मर्नेको संख्या ८२ हजार २० पुगेको छ। विश्वभर एकै दिन थप ७ हजार ३४१ ले ज्यान गुमाएका

अमेरिकामा काेराेनाकाे कहर: एकैदिन १९ सय ३४ को मृत्यु, संक्रमितको संख्या ३ लाख ९५ हजार

एजेन्सी, चैत्र २६कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको

काेराेना जस्तै करोडौंको ज्यान लिएको स्पेनिस फ्लु पनि चीनबाटै सुरु भएको थियो

एजेन्सी, चैत्र २५स्पेनिस फ्लूका नामले चिनिने सन् १९१८ मा फैलिएको विश्वव्यापी फ्लू महामारीमा पाँच करोड मानिसको ज्यान गएको थियो। मानव इतिहासमा यसलाई नै सबैभन्दा ठूलो मानवस्वास्थ्य संकटका रुपमा लिइन्छ। अहिले

काेराेनाकाे संक्रमण राेक्न नयाँ दिल्लीमा अब कोरियाली मोडल

एजेन्सी, चैत्र २५पछिल्लाे समय चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस(काेभिड-१९) राेकथाम तथा निकयन्त्रणकाे लागि दिल्लीमा अब काेरियाली माेडल अपनाउने तयारी भइरहेकाे छ। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले

भारतमा कोरोना भाइरसले मर्नेको संख्या १ सय ३२ पुग्याे

एजेन्सी, चैत्र २५भारतमा सोमबार साँझसम्म कोरोना भाइरसले मर्नेको संख्या १३२ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ। त्यस्तै ४ हजार ७ सय ५७ मानिस संक्रमित भएका छन्। सोमबार एकै दिनमा ४

जापानद्वारा आपतकाल घोषणा, १० खर्ब डलरको आर्थिक प्याकेजको व्यवस्था

टोकियो, चैत २५ जापानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोनाभाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्न टोकियोलगायत देशका केही भागमा आपतकालीन अवस्था घोषणा गर्नु भएको छ । “जनताको

भारतमा २४ घन्टामा २८ जनाको मृत्यु, हालसम्म कतिले गुमाए ज्यान ?

काठमाडौं, चैत २५ विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा २४ घन्टामा २८ जनाको मृत्यु भएको छ। यो अवधिमा सात सय चार जना संक्रमित भएको छ। हालसम्म १ सय