विदेश

इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

इटाली, चैत २७ एजेन्सी इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा मृत्यु भएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको छ । इटलीमा कोभिड–१९ को

कोरोना भाइरसबिरुद्द उपचारमा खटिएका चिकित्सकको मृत्‍यु

नयाँदिल्ली, चैत्र २७भारतमा दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला मध्यप्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक चिकित्सकको मृत्यु भएको छ । ६२ वर्षीय चिकित्सक सत्रुघन पञ्जवानीको मृत्यु भएको हो । कोरोना

भारतमा कोरोना संक्रमण तीव्र, २४ घन्टाभित्रै ५४० नयाँ संक्रमित थपिए

नयाँदिल्ली, चैत्र २७भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । बुधबार साँझसम्ममा भारतमा कोभिड–१९ संक्रमितको संख्या ५ हजार ३ सय नाघिसकेको छ । पछिल्लो २४

अमेरिकामा काेराेनाकाे कहर: चिनियाँ कामदारको ‘अमेरिकी सपना’ अन्याैलमा!

वासिंटन, चैत्र २७अमेरिकामा बस्दैआएकी चिनियाँ नागरिक ताङ चेन गत महिना कम्पनी बन्द भएपछि धेरै रात सुत्न पनि सकिनन् । मुटुको धड्कन छिटो छिटो बढ्न थाल्यो । उनका अगाडि एउटै प्रश्न

लकडाउन उल्लंघन गरेपछि सञ्चारमन्त्री मन्त्रीलाई कारवाही

जोहानेसबर्ग, चैत्र २७दक्षिण अफ्रिकन राष्ट्रपति सिरिल रामाफोसाले देशव्यापी जारी लकडाउनको नियम उल्लंघन गरेको भन्दै सञ्चारमन्त्रीकाे दुई महिनाको ‘विशेष विदा’ दिँदै एक महिनाको तलब कटौती गरिदिएका छन् । सञ्चारमन्त्री स्टेलान्दाबेनी अब्राहम्स

काेराेनाले इटलीमा मृतकको संख्यामा कमी, त्रास कायमै

एजेन्सी, चैत्र २७इटलीमा आइतबारपछि कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । साथै, नाजुक स्थितीका बिरामीको संख्यामा पनि कमी आएको छ । तर संक्रमितको संख्यामा भने कमी आउन

बेलायतमा काराेनाकाे कहर: एकैदिन ९३८ को मृत्यु, मृतकको संख्या ७ हजार नाघ्यो

एजेन्सी, चैत्र २७बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार

अमेरिकामा एकैदिन १८ सय ९७ को मृत्यु, संक्रमितको संख्या ४ लाख ३० हजार

एजेन्सी, चैत्र २७अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ ।वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ

‘चीनले भाइरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाउँदै छ’

एजेन्सी, चैत्र २६ब्राजिलका शिक्षा मन्त्री अब्राहम वेन्ट्राउबले चीन कोरोना भईरस फैलाएर विश्वमाथि प्रभुत्व जमाउने योजना बनाईरहेको आरोप लगाएको छ । पछिल्लो घटनाका कारण दुई देशबीचको सम्बन्धलाई तनावपूर्ण भएको उनले बताए

वुहानमा लकडाउन सकियो, दुई महिनापछि मानिस सडकमा

वुहान, चैत २६ कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर वुहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी लकडाउन खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक हुनुहुन्थ्यो