विदेश

दक्षिण अफ्रिकामा लकडाउन दुई साता लम्बियो

प्रिटोरिया, चैत्र २८दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोनाभाइरसको प्रसार रोक्ने उद्देश्यले जारी बन्दाबन्दी (लकडाउन) लाई अरु दुई साता लम्ब्याउने बिहीबार घोषणा गरेका छन्। यसअघि गत मार्च २७ मा शुरु भएको

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

न्यूयोर्क, चैत्र २८कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका

भारतमा काेराेनाकाे कहर: संक्रमितको संख्या ६ हजार नाघ्यो

भारत, चैत्र २८बिहीबार पनि कारोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । गएको १२ घन्टायता यहाँ ५४७ जना नयाँ संक्रमित थपिएका छन् ।शुक्रबार विहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का संक्रमितहरुको संख्या

शोपियन युवाहरूद्वारा खाद्यान्न वस्तु तथा औषधिहरू वितरण

शोपियन, चैत्र २८दक्षिण कश्मीरको शोपियान जिल्लामा स्वयं सेवकहरूको एउटा समूहले अधिवक्ता ओवैस खानको नेतृत्वमा लकडाउनका कारण खाँचोमा परेका मानिसहरूलाई आवश्यक खाद्यान्न वस्तु तथा औषधिहरू वितरण गरेका छन्। कम्तिमा, १५ परिवारलाई

कोरोना भाइरसको औषधि पत्ता लाग्यो: ट्रम्प

एजेन्सी, चैत्र २८अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधि पत्ता लागेको बताएका छन् । ह्वाइट हाउसले बनाएको कोरोना टास्क फोर्सको नियमित प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले औषधि

कोरोनाले विश्वभरि मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित

एजेन्सी, चैत्र २८चीनबाट सुरू भइ विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार ५ सय ६ पुगेको छ। त्यस्तै हालसम्म १५ लाख ९५ हजार ३५०

एनजीओहरूले नार्वे तेल कोषबाट चिनियाँ कम्पनी हिक्भिसन र दाहुआलाई अलग गर्न पत्र लेखे

काठमाडौं, चैत्र २८शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालले १२ सय थर्मल गनको मात्र भन्सार तिरेको पाइएको छ। चीनबाट २० हजार वटा ल्याएको प्रहरीले सुराक पाएमध्ये बाँकी भने सामाजिक कामका लागि देखाइएको

अमेरिकामा हरेक दिन एक लाख व्यक्तिमा कोरोनाको परीक्षण गरिँदै

एजेन्सी, चैत्र २८अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहिबारको प्रेस ब्रिफिङमा औषधी उत्पादक कम्पनी फाइजरले कोरोनाभाइसलाई पुनरावृत्ति हुन रोक्न सक्ने एउटा आशालाग्दो नयाँ उपचार विधि खोजेको जानकारी दिएका छन् । उनका अनुसार

भारतमा कोरोनाले एकै दिनमा ४८ जनाको मृत्यु, ८ सय बढी संक्रमित

एजेन्सी, चैत्र २८भारतमा कोरोना भारइरसको फैलावट उच्च दरमा देखिएको छ । पछिल्लो १ दिनमा कोरोनाको कारण अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु देखिएको छ । १ दिनमा मात्रै संक्रमित ४८ जानाको

ट्रम्पद्वारा भारतीय प्रधानमन्त्री मोदीको तारिफ

एजेन्सी, चैत्र २७अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । उनले मोदी वास्तवमा नै महान् र राम्रो भएको बताएका छन् । ट्रम्पले